काठमाडौं । तेस्रो लगानी सम्मेलन आजदेखि सुरु हुँदैछ। बिहान सम्मेलनको उद्घाटन हुने लगानी बोर्डले जनाएको छ।सम्मेलनमा स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ। लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको […]
बिर्तामोड । झापा विद्युतीय व्यवसायी संघले संस्थाको भवन निर्माणको लागि जग्गादाता बिर्तामोडका अग्रवाल दम्पत्तीलाई आज सम्मान गरेको छ । संघद्वारा प्रकाशित क्यालेन्डर विमोचन कार्यक्रमसँगै संघको भवन निर्माणका लागि जग्गा दान गर्ने व्यवसायी दिपचन्द्र अग्रवाल र […]
झापा । कृषिजन्य उत्पादन बजारीकरणमा ढुवानी सेवा अभाव झेलिरहेको यहाँको एक कृषि फरर्मलाई कृषि ज्ञान केन्द्र झापाले अनुदानमा सवारी उपलब्ध गराएको छ । झापा गाउँपालिका वडा नं. ६ स्थित समृद्धि दिदीभाइ कृषि फर्मलाई उक्त सवारी […]
झापा । प्रविधिको दुनियाँमा समाजलाई सशक्त उपस्थिति गराउने माध्यमका रुपमा प्रयोग गरिने कम्प्युटर सफ्टवेयरहरुको निर्माता कम्पनी प्रथम आइटी सिस्टमको ११औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन आज झापाको बिर्तामोडमा सम्पन्न भएको छ । रजिष्टर्ड कार्यालय […]
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबिच दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा शुक्रवार आयोजित एक समारोहबिच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा सम्झौतामा […]
काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले किसानलाई ४८ करोड रुपैयाँ भुक्तानी गरेको छ । डीडीसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा ४८ करोड रुपैयाँ भुक्तानी गरेको हो । संस्थानका निमित्त महाप्रबन्धक राजेन्द्रप्रसाद […]
काठमाडौं । सुनको मूल्य फेरि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँ मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार […]
झापा । झापाको अर्जुनधारा नगरपालिका–८ पिपल चोकस्थित मजनुर महमदको घरमा आगलागी हुँदा दुई लाख बढीको क्षति भएको छ । बिहीबार बेलुका ४ बजे उनको एलवेस्टर फल्स सिलिङको छाना भएको बाँस र टिनको टाँटी बेरा भएको […]
काठमाडौं । सरकारले विद्यमान कानुन र संरचनाबाट सहकारीको समस्या समाधान गर्न सम्भव नभएको निष्कर्ष निकालेको छ । सहकारी पीडितको समस्या सम्बोधन गर्न फास्ट ट्र्याकबाट कानुन बनाउने पनि सरकारले निर्णय गरेको छ । आज बिहीबार सिंहदरबारमा […]
काठमाडौं । हिजो खासै घटबढ नभएको शेयर बजार आज तीन अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव २४ अङ्कले घटेर एक हजार नौ सय ६५ दशमलव ९३ विन्दुमा झरेको छ […]