काठमाडौं । आज सुनको भाउ ५०० रुपैयाँले बढेको छ । सुनको भाउ आज ५०० रुपैयाँले बढेर तोलाको एक लाख ५१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]
काठमाडौं । आज अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन सुनको भाउ १४०० रुपैयाँले बढेको छ । आज सुनको भाउ एक हजार चार सय रुपैयाँले बढेर तोलाको एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी […]
काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजे पछिदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ । अंग्रेजी नयाँ वर्ष सन् २०२५ को पहिलो दिनबाटै यसका उपभोक्ताहरु महंगिएको इन्धन किन्नुपर्ने बाध्यतामा पुगेका […]
काठमाडौं । आज सुनको भाउ ६०० रुपैयाँले घटेको छ । आज सुनको भाउ ६०० रुपैयाँले घटेर तोलाको एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अघिल्लो कारोबार दिन […]
झापा । नेकपा एमाले झापाको स्थानीय विकास विभागले कृषि क्षेत्रको समस्या र संभावनाको खोजी गर्न विज्ञसहित छलफल गरेको छ । विभागले आज जिल्ला पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर कृषि क्षेत्रको विकासका लागि छलफल तथा […]
बिर्तामोड । झापाको बिर्तामोड-५ मा मुख्य कार्यालय रहेको दशनामीहरुको बाहुल्यतामा सञ्चालित ऊँ नमः शिवाय बचत बचत तथा ऋण सहकारी संस्थााको १२औ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भरतलाल गिरीको अध्यक्षता भएको कार्यक्रममा […]
झापा । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले पुष ९ गते राष्ट्रपति समक्ष सिफारिस गरेको सहकारी सुधारका लागि ल्याएको अध्यादेश आइतबार राष्ट्रपतिबाट स्वीकृत भएको छ । सरकारले गत मंगलबार अध्यादेशमार्फत सहकारी सम्बन्धी केही ऐन संशोधन गर्ने निर्णय […]
मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को दोस्रो ब्यवसाय डेरी उद्योग र चौथो व्यवसाय सहकारी पसलमा कार्यरत कर्मचारीहरुलाई बिक्री तथा बजार प्रवर्धन कला सिकाइएको छ । संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिको आयोजना तथा […]
बिर्तामोड । यहाँस्थित लक्ष्मी बहुद्देश्यीय सहकारी संस्थाको २८औं वार्षिक साधारण सभा आज सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष लिलाबहादुर बस्नेतको अध्यक्षता तथा पूर्वअध्यक्ष चन्द्रकुमार राजभण्डारीको प्रमुख आतिथ्यमा वार्षिक साधारणसभा गरिएको हो । साधारणसभाको पहिलो सत्रमा […]
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव १२ अङ्कले घटेर दुई हजार ६०९ दशमलव ५८ विन्दुमा झरेको छ । आज माइक्रोफाइनान्स, म्युचल फन्ड […]