२०८३ वैशाख २९ मङ्गलवार , ०२:४०:१६ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण मार्फत बोलकबोलबाट ७० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ । २१ दिन अवधिको […]

आइतवार, पौष १४, २०८१

काठमाडौं ।  सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको छ । आज सुन शुक्रवारको तुलनामा ५०० रुपैयाँ घटेर तोलाको एक लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज […]

आइतवार, पौष १४, २०८१

काठमाण्डौ । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा र खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा […]

आइतवार, पौष १४, २०८१

मेचीनगर । पर्यटन प्रवर्धनको विकास एवम् व्यवसायिक रुपमा फड्को मार्दै गरेको मेचीनगरमा अर्को क्यासिनोसहितको पाँच तारे होटल सञ्चालनमा ल्याउन लागिएको छ । मेचीनगर–७ ईंटाभट्टामा क्यासिनोसहितको ‘अश्वत्थ’ नामकरण गरिएको होटल सञ्चालनमा आउने भएको हो । ‘अश्वत्थ’ होटलका […]

शुक्रवार, पौष १२, २०८१

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ५ लक्ष्मीपुरस्थित बिहीबारे बजारमा मुख्य कार्यालय रहेको पाण्डव बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पुष्पबहादुर घलेको अध्यक्षतामा जिल्ला बचत […]

शुक्रवार, पौष १२, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ । राष्ट्र बैंकले नमस्ते रेमिट इन्टरनेशनल, मोर्डन रेमिट्यान्स र भाटभटेनी मनी ट्रान्सफरको इजाजत खारेज गरेको हो । राष्ट्र बैंक अनुसार कारोबार गर्ने […]

शुक्रवार, पौष १२, २०८१

काठमाडौं । आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ । सुन आज तोलामा ४०० रुपैयाँले बढेर एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

शुक्रवार, पौष १२, २०८१

बनियानी । झापाको हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ। स्थानीय तह पुनःसंंरचना भएपछि हल्दिबारी गाउँपालिकाले यहाँका मुख्य सडक कालोपत्र गरेको हो। गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनका अनुसार गाउँपालिकाको आन्तरिक स्रोत वार्षिक एक […]

शुक्रवार, पौष १२, २०८१

काठमाडौं । शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव १९ अङ्कले बढेर दुई हजार ६३० दशमलव ७१ विन्दुमा पुगेको छ । आज बैंकिङ, लगानी, लघुवित्त र व्यापार समूहको […]

बिहिवार, पौष ११, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का भएको छ । नेप्सेले आजदेखि दोस्रो बजारमा कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गरेको जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकले […]

बिहिवार, पौष ११, २०८१