२०८२ चैत ५ बिहिवार , ०३:५९:१५ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । पाँच वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छन् । बुधबार बैंकहरुले चालू आवको साउनदेखि पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन् । बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक […]

बुधवार, माघ १४, २०८२

काठमाडौं । हिजो उच्च अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ०८ अङ्कले बढेर २ हजार ७३१ दशमलव ५९ विन्दुमा पुगेको छ । आज बैंक, लगानी, […]

बुधवार, माघ १४, २०८२

काठमाडौं । सरकारले आउँदो प्रतिनिधिसभा सदस्य चुनावका लागि १९ अर्ब २१ करोड रुपैयाँ स्रोत सुनिश्चित गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार यो सबै रकम आन्तरिक स्रोतबाटै जुटाइएको हो । गृह मन्त्रालयलाई १० […]

बुधवार, माघ १४, २०८२

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को ‘ग्रे लिस्ट’ बाट जतिसक्दो चाँडो बाहिर निकाल्न सबै क्षेत्र र निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताउनु भएको छ । ‘सम्पत्ति शुद्धीकरण […]

बुधवार, माघ १४, २०८२

काठमाडौं । सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । सुन आज एकैदिन तोलामा ९ हजार ५०० रुपैयाँले बढेर तोलाको ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

बुधवार, माघ १४, २०८२

झापा । झापाबाट दंगा नियन्त्रण रेजिमेन्ट गण काठमाडौं सरुवा भएका सशस्त्र प्रहरी बल नं. २ गण हे. क्वा. प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीलाई झापा उद्योग वाणिज्य संघले फेरि भेटौँला कार्यक्रमसहित विदाई भेट गरेको छ […]

मङ्गलवार, माघ १३, २०८२

काठमाडौं । सुनचाँदीको भाउ आज पनि बढेको छ । भाउ बढेर सुनचाँदीको भाउ आज अहिलेसम्मकै उच्च भएको छ । सुन आज तोलामा ३०० रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ३०० रुपैयाँ पुगेको नेपाल नेपाल […]

मङ्गलवार, माघ १३, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले चुनावी प्रयोजनका लागि दल र उम्मेदवारको बैंक खाता खोल्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगले गरेको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत् बैंक खाता खोल्ने […]

मङ्गलवार, माघ १३, २०८२

मोरङ । सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ काँकडभिट्टाबाट लौकही सडक खण्डमा निर्माण सुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ । आइतबारदेखि झापाको पाडाजुगीबाट पश्चिम सडक […]

मङ्गलवार, माघ १३, २०८२

वीरगञ्ज ।  वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ९० अर्ब ६ करोडको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हुँदै गत आवको छ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा दुई अर्ब ७५ करोड […]

मङ्गलवार, माघ १३, २०८२