२०८२ माघ १८ आइतवार , ०५:१९:५० बजे

Sajhamanch

अर्थतन्त्र

बिर्तामोड । महिला उद्यमीहरुको संस्था महिला उद्यमी संघ नेपाल झापाको १०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष शर्मिला अधिकारीको अध्यक्षता तथा घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख पुष्पलता उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित […]

सोमवार, पौष १४, २०८२

काठमाडौं । नेपाल प्रहरीले चालू आर्थिक वर्ष २०८२/८३ को मङ्सिर महिनामा ४० करोड २५ लाख ४९ हजार राजस्व संकलन गरेको छ । कानुन कार्यान्वयन तथा विभिन्न कारबाहीका क्रममा उक्त राजश्व संकलन गरिएको हो । केन्द्रीय […]

सोमवार, पौष १४, २०८२

काठमाडौं । गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि । अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ । क्षतिग्रस्त सडक तथा पुल […]

सोमवार, पौष १४, २०८२

काठमाडौं । आइतबार उच्च अंकले बढेको सेयर बजारमा सोमबार ‘करेक्सन’ आएको छ । १०.५३ अंकले घटेको बजार २६२२.८८ बिन्दुमा ओर्लिएर रोकियो । आज सोमबार ०.८८ प्रतिशतले बजारमा गिरावट आएको हो । आज विकास बैंक र […]

सोमवार, पौष १४, २०८२

काठमाडौं । लगातार कीर्तिमान बनाउँदै आएको सुनको भाउ आज केही घटेको छ भने चाँदीको चाहिँ बढेको छ । हिजोको तुलनामा आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो । चाँदीको भाउ भने हिजोको तुलनामा तोलामा […]

सोमवार, पौष १४, २०८२

काठमाडौं । पूर्व ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)को निर्माण कम्पनी कालोसूचीमा परेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तामाङको कान्छाराम कन्स्ट्रक्सनलाई डेढ वर्षका लागि कालोसूचीमा राखेको हो । कान्छाराम कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न […]

सोमवार, पौष १४, २०८२

बिर्तामोड  । क्याटलिष्ट इन्टरप्रेनर्स सोसाइटी (सिईएस)को तेस्रो वार्षिक साधारणसभा आज आइतबार बिर्तामोडमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सन्दिप गिरीकाे अध्यक्षतामा भएकाे वार्षिक साधारण सभामा उनले संस्थाको वार्षिक प्रतिवेदन तथा आगामी कार्योजना प्रस्तुत गरेका थिए । सभामा […]

आइतवार, पौष १३, २०८२

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४७ दशमलव ५५ अङ्कले बढेर २ हजार ६३३ दशमलव ४२ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर […]

आइतवार, पौष १३, २०८२

झापा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका रूपमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ प्रणाली लागू भएको छ । सन्दर्भ मूल्य सूचीको साटो कारोबर मूल्यलाई नै आधार मानेर व्यापारिक वस्तुको यथार्थ भन्सार मूल्याङ्कन हुने भएको हुँदा यस […]

आइतवार, पौष १३, २०८२

झापा । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी निर्यात हुनेमा अलैँची शीर्ष स्थानमा छ । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त अवधिमा रु. पाँच अर्ब ५३ करोड ३२ लाख ४९ […]

आइतवार, पौष १३, २०८२