काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । सुन तोलामा २ हजार २०० र चाँदी १८५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ घटेर तोलाको ३ लाख ७ हजार ७०० […]
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ता नयाँ सरकार बन्नसक्ने बताउनु भएको छ । नेपाल नागरिक लगानी कोषको वार्षिक उत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले सो कुरा बताउनु भएको हो । निर्वाचन […]
काठमाडौँ । पश्चिम एसियामा जारी तनावको असर नेपाली भान्सामा पनि पर्न थालेको छ । युद्धकै कारण विश्व बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले सोमबार साँझदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलियम पदार्थको […]
काठमाडौं । मंगलबार सेयर बजार १३.५१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजारको परिसूचक नेप्से २८१२ अंकमा पुगेको छ । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ११ अर्ब ९७ करोडको कारोबार भएकोमा […]
काठमाडौँ । नेपालमा पूर्वाधार विकासको सुस्त गतिले आर्थिक वृद्धि र रोजगारी सिर्जनामा गम्भीर असर पारेको विश्व बैंकको अध्ययनले देखाएको छ । अध्ययनअनुसार आयोजना छनोटदेखि कार्यान्वयनसम्मका संरचनागत समस्याका कारण पूँजीगत खर्च घट्दो क्रममा रहेको छ । […]
काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा ४०० रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको […]
काठमाडौं । अर्थ मन्त्रालयले गराएको एक अध्ययनले भदौ २२ र २३ गते भएको नवयुवा आन्दोलनको प्रमुख कारणमा धनी र गरिबबीचको आम्दानीको ठूलो खाडल र बढ्दो बेरोजगारी रहेको देखाएको छ । अध्ययनअनुसार न्यून आय भएका र […]
काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिना (साउन–फागुन) मा सरकारले ७८ अर्ब ४८ करोड ८८ लाख पुँजीगत खर्चिएको छ । यो वार्षिक लक्ष्यको १९.२४ प्रतिशत हो । चालु आर्थिक वर्षको फागुनसम्म भएको पुँजीगत खर्च गत आर्थिक वर्षको […]
काठमाडौं । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको ८ महिनामा १७.१२ प्रतिशत पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले गएको साउनदेखि फागुनसम्ममा कुल बजेटको २२.३१ प्रतिशत खर्च गरेको हो […]
काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज २६.०७ अङ्कले घटेर २७९८.८३ विन्दुमा झरेको छ । आज उत्पादन बाहेक सबै समूहको शेयर घट्दा बैंक, लगानी र अन्य समूहको शेयर एक प्रतिशत भन्दा धेरैले घटेको छ । […]