शिवसताक्षी । नेपाल राष्ट्रिय शिक्षक संगठन शिवसताक्षीको अध्यक्षमा पुनः रमेश दाहाल चयन भएका छन् । शिवसताक्षीको दूधेमा भएको दोस्रो अधिवेशनबाट दाहाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा खगेन्द्रबहादुर दाहाल, महिला उपाध्यक्षमा ताराकुमारी लावती […]
शिवसताक्षी । शिवसताक्षीमा सञ्चालित एकीकृत पाठ्यक्रम सम्बन्धी तीन दिवसीय कष्टमाइज्ड तालिम सोमबार सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिका शिक्षा शाखाको आयोजनामा शिवसताक्षीका ३५ ओटा सामुदायिक विद्यालयका कक्षा १ देखि ३ मा अध्यापनरत ३५ जना शिक्षकहरुलाई […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाका आदिबासी ज्येष्ठ आमाहरुलाई शिवसताक्षी नगरपालिकाले सम्मान गरेको छ । नगरपालिकाले माता तीर्थ औंशीको अवसरमा शिवसताक्षी ६ का आदिबासी समुदायका २० जना ज्येष्ठ आमाहरुलाई खादा ओडाएर, साडी प्रदान गरेर सम्मान गरिएको […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले श्रमिकहरुलाई सम्मान गरेको छ । १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार नगरपालिका कार्यालयमा एक कार्यक्रम गरी प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यरत ७० जना श्रमिकहरुलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरेको […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघले प्रथम बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार किराँत कुलुङ भाषा संस्कृति उत्थान संघ नगर इकाई समितिले शिवसताक्षी ११ दुधे स्थित आदिबासी जनजाति […]
शिवसताक्षी । झापाको शिवसताक्षी ४ जनता स्थित वडा कार्यालयमा निशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । शिवसताक्षीको दूधेमा रहेको श्री आदर्श बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा शिवसताक्षीको वित्तीय सहयोगमा आँखा शिविर सञ्चालन गरिएको […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा सञ्चालन भएको स्वास्थ्य शिविरमा २ सय बढीले सेवा लिएका छन् । शिवसताक्षी नगरपालिकाको धरमपुर स्वास्थ्य चौकीमा सञ्चालन भएको एक दिवसीय निशुल्क स्वास्थ्य शिविरमा नगरका २ सय बढी महिलाहरुले सेवा लिएका हुन् […]
बिर्तामोड । बहुउद्देश्यीय लक्ष्य राखेर नारी सञ्चार गृह झापाले स्थापना गरेको अक्षय कोषमा सहयोगी हातहरूबाट स्वतस्फूर्त रुपमा सहयोग जुट्ने कार्य जारी छ। सामाजिक अभियन्ता बिर्तामोड नगरपालिका–९ मा स्थायी बासिन्दा (हाल अमेरिका) नरेश प्रसाईले सञ्चार गृहले […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ७ का पौडेल दम्पत्तीले तरकारी खेतीबाट मनग्ये आम्दानी गरेका छन् । शिवसताक्षी ७ शिमलचौक निवासी डिल्लीप्रसाद पौडेल र उनी श्रीमती मीना पौडलले आफ्नै बारीमा लगाएको तरकारी खेतीबाट मनग्ये […]