शिवसताक्षी । झापाको शिवसताक्षी ४ जनता स्थित वडा कार्यालयमा निशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । शिवसताक्षीको दूधेमा रहेको श्री आदर्श बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा शिवसताक्षीको वित्तीय सहयोगमा आँखा शिविर सञ्चालन गरिएको […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा सञ्चालन भएको स्वास्थ्य शिविरमा २ सय बढीले सेवा लिएका छन् । शिवसताक्षी नगरपालिकाको धरमपुर स्वास्थ्य चौकीमा सञ्चालन भएको एक दिवसीय निशुल्क स्वास्थ्य शिविरमा नगरका २ सय बढी महिलाहरुले सेवा लिएका हुन् […]
बिर्तामोड । बहुउद्देश्यीय लक्ष्य राखेर नारी सञ्चार गृह झापाले स्थापना गरेको अक्षय कोषमा सहयोगी हातहरूबाट स्वतस्फूर्त रुपमा सहयोग जुट्ने कार्य जारी छ। सामाजिक अभियन्ता बिर्तामोड नगरपालिका–९ मा स्थायी बासिन्दा (हाल अमेरिका) नरेश प्रसाईले सञ्चार गृहले […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ७ का पौडेल दम्पत्तीले तरकारी खेतीबाट मनग्ये आम्दानी गरेका छन् । शिवसताक्षी ७ शिमलचौक निवासी डिल्लीप्रसाद पौडेल र उनी श्रीमती मीना पौडलले आफ्नै बारीमा लगाएको तरकारी खेतीबाट मनग्ये […]
झापा । झापा शिवसताक्षी नगरपालिका वडा नं. ५ वडाध्यक्ष सिकिन पासवानलाई सम्मान गरिएको छ । भारतको आसाम राज्य अन्तर्गत गुहाटीमा एक भव्य कार्यक्रमका बीच पासवानलाई सम्मान गरिएको हो । गोल्बल मानव अधिकार संरक्षण फोरमको स्थापना […]
काठमाडौं । फिफा यू-१७ विश्वकपमा पनि अब टिम संख्या बढाइने भएको छ । फिफा काउन्सिलले यु-१७ विश्वकपमा ४८ टिम बनाउने निर्णय गरेको हो । यसअघि २४ टिमले खेल्दै आएका थिए । फिफाले पुरुष विश्वकपमा ४८ […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिहरुलाई पाँच दिवशीय सीपमुलक तालिम दिइएको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले शिवसताक्षीको चन्द्रडाँगी स्थित वडा नं ७ को कार्यालयमा अम्लिसोको कुचो बाट्ने तालिमको आज समापन गरिएको […]
काठमाडौं ।अनलाइनमा आधारित म्यासेजिङ सेवाप्रदायक राकुटेन भाइबर औपचारिक रूपमा नेपालमा सामाजिक सञ्जालका रूपमा सूचीकृत भएको छ।यससँगै भाइबर नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल बनेको छ। सरकारले गत कात्तिकदेखि कार्यान्वयनमा ल्याएको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने […]
शिवसताक्षी । नेपाल शिक्षक महासंघ शिवसताक्षीको अध्यक्षमा पुनः बेनुप्रसाद कार्की चयन भएका छन् । कार्की नेपाल शिक्षक महासंघको शिवसताक्षीका लागि दोस्रो कार्यकालको लागि सर्वसम्मत चयन भएका हुन् । त्यस्तै समितिको सह अध्यक्षमा हरिप्रसाद सुवेदी, उपाध्यक्षमा […]