झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्वेजले पनि जबरजस्ती गर्न खोजे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ । ट्रम्पले रोड्रिग्वेजले सही निर्णय नगरे निकोलस मादुरोभन्दा पनि खराब परिणाम भोग्नुपर्ने बताउनुभएको अन्तर्राष्ट्रिय […]
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाको ब्रुकलिन महानगरीय जेलमा पुर्याइएको छ।काराकासस्थित राष्ट्रपति भवनमै आक्रमण गरेर मादुरो दम्पतीलाई नियन्त्रणमा लिएको अमेरिकी सेनाले न्यूर्योक लगेर त्यहाँबाट ब्रुकलिन जेल पठाएको हो।अब मादुरोविरुद्ध न्यूयोर्क अदालतमा परेका लागूऔषध निर्यातसम्बन्धी मुद्दामा सुनुवाई […]
