२०८३ जेठ १७ आइतवार , ०३:३७:३२ बजे

Sajhamanch

विश्व समाचार

रुसले क्रिमियामा आक्रमण गरेका ३८ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । एउटा भिडियो फुटेजले क्रिमियामा तेल डिपो नजिकै विस्फोट भएको देखाएको बीबीसीले जनाएको छ ।विस्फोटका कारण रुस र क्रिमिया जोड्ने केर्च ब्रिज केही […]

सोमवार, फागुन २१, २०८०

गाजापट्टीमा इजरायलले गरेको पछिल्लो हवाइ हमलामा कम्तीमा ३० प्यालेस्टिनीको मृत्यु भएको छ। हमलामा थुप्रै घाइते भएको प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतले बताएको छ।सिन्ह्वाका अनुसार इजरायली लडाकु विमानहरूले गाजामा शनिबार रातभर ५० पटकभन्दा बढी आक्रमण गरेका […]

सोमवार, फागुन २१, २०८०

दुई हप्ताअघि जेलमा निधन भएका रुसी प्रमुख विपक्षी नेता एलेक्सी नाभाल्नीको राजधानी मस्को बाहिर अन्तिम संस्कार गरिएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थितिकाबीच उनलाई श्रद्धाञ्जली व्यक्त गर्न हजारौँ मानिस सडकमा निस्केका थिए । कतिपयले राष्ट्रपति भ्लादिमिर […]

शनिवार, फागुन १९, २०८०

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तरिक्षमा आणविक हतियार राख्ने कुनै योजना नबनाएको बताएका छन्। शुक्रबार देशको सुरक्षा परिषद्का सदस्यसँगको बैठकमा उनले यस्तो बताएका हुन्। ‘हामीले पहिले नै अन्तरिक्षमा आणविक हतियार राख्ने भन्ने निराधार हल्लाको झूटा आरोपहरूबारे […]

शनिवार, फागुन १९, २०८०

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सोमालियामा हैजा नियन्त्रण गर्न थप कोषको खोजी गरेको छ।सोमालियाको राजधानी मोगादिसुमा जारी गरिएको पछिल्लो प्रतिवेदनमा डब्ल्यूएचओले प्रकोप नियन्त्रण गर्न प्रतिक्रियात्मक गतिविधि कार्यान्वयन गर्न थप परिचालन कोषको तत्काल आवश्यकता रहेको बताएको छ।स्वास्थ्य […]

शुक्रवार, फागुन १८, २०८०

गाजा शहरको पश्चिम क्षेत्रमा सहायता लिन पर्खिरहेका प्यालेस्टिनीको भेलामा बिहीबार इजरायली सेनाले गरेको बम आक्रमण गर्दा कम्तीमा ७० जनाको मृत्यु भएको छ।इजरायली बमबारीमा कम्तीमा ७० जनाको ज्यान गएको र २५० जना घाइते भएको मेडिकल स्रोतले […]

शुक्रवार, फागुन १८, २०८०

महिलाहरुको मेकअप गर्ने तथा मेकओभरका बारेमा सबैलाई थाहै छ । महिला श्रृंगारको विश्व बजार पनि उल्लेखनीय नै छ ।विश्वभरका महिलाहरुले आफूलाई सुन्दर देखाउनका लागि मेकअपका अलावा प्लास्टिक सर्जरीसम्मको उपयोग गर्ने गर्छन् । तर, एउटा देशमा […]

बिहिवार, फागुन १७, २०८०

मोरक्कोको तटमा आप्रवासी चढेको डुङ्गा पल्टिँदा आठजनाको मृत्यु भएको छ।मोरक्कोको भूमध्यसागरीय तटमा डुंगा चढेर स्पेन जाने प्रयास गर्दा आठ आप्रवासीको डुबेर मृत्यु भएको उत्तरपूर्वी प्रान्त नादोरका स्थानीय अधिकारीले बुधबार बताएका छन्। उनीहरू मंगलबार साँझ बेनी […]

बिहिवार, फागुन १७, २०८०

भारतले आउँदो वर्ष अन्तरिक्षमा आफूले पठाउन लागेको पहिलो मानवचालित यान चढेर अन्तरिक्षयात्रा गर्न वायुसेनाका चार जना विमानचालकलाई छानेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनीहरूको योग्यताको प्रशंसा गर्दै छानिएका विमानचालकको नाम सार्वजनिक गर्नुभएको हो । […]

बुधवार, फागुन १६, २०८०

मध्य भारतको छत्तीसगढ राज्यमा मंगलबार प्रहरी र अर्धसैनिक बलको संयुक्त दस्ताबीच भीषण गोली हानाहान हुँदा चार नक्सलवादी विद्रोही मारिएका छन्।छत्तीसगढको राजधानी रायपुरबाट करिब ४०३ किलोमिटर दक्षिणमा रहेको बिजापुर जिल्लाको जंगल क्षेत्रमा सरकारी फौजले खोजी अभियान […]

बुधवार, फागुन १६, २०८०