काठमाण्डौ । पोर्चुगलको जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ ।दक्षिणी शहर ओडेमिरा नजिकको जङ्गलमा डढेलो फैलिएपछि नजिकैको जोखिम बस्तीका एक हजार ४ सय मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ ।त्यहाँ ८ सय भन्दा धेरै अग्नी […]
काठमाडौं । भारतको लोकसभाले राहुल गान्धीलाई सांसदमा बहाल गरेको छ ।गत शुक्रबार मात्र भारतको सर्वोच्च अदालतले आपराधिक मानहानी मुद्दामा राहुललाई दोषी ठहर गर्ने सुरतको अदालतको फैसला बदर गरेपछि उनलाई सांसद बहाल रहन बाटो खुलेको थियो […]
भारतले ५ सयभन्दा धेरै रेलवे स्टेशनको पुनः निर्माण गर्ने भएको छ । त्यसका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रेलवे स्टेशनको पुनर्विकास गर्ने परियोजनाको शुभारम्भ गरे । २ सय ५० अर्ब भारतीय रुपैयाँको लागतमा विकसित हुने […]
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने करीब एक सय जना घाइते भएका छन्।कराँचीबाट रावलपिण्डीतर्फ गइरहेको हजारा एक्सप्रेसका १० वटा डब्बा नवाबशाह जिल्लाको सहारा रेलवे स्टेशननजिकै लिकबाट तल […]
बङ्गलादेशमा वनभोज खाएर घर फर्केकाहरू चढेको डुङ्गा डुब्दा आठ जनाको ज्यान गएको छ । राजधानी ढाकाबाट ३० किलोमिटर टाढा रहेको मुन्शिगन्ज जिल्ला भएर बग्ने विशाल पद्मा नदीको सहायक नदीमा शनिवार राति डुङ्गा पल्टिएको नागरिक रक्षा […]
चीनको हेबेईमा बाढीमा परि कम्तीमा १० जनाको ज्यान गएको छ । चीनको उत्तरी हेबेई प्रान्त बाओडिङमा आएको बाढीमा उनीहरुको ज्यान गएको हो । बाओडिङ सहर बेइजिङबाट झण्डै एक सय ५० किलोमिटर टाढा पर्छ । यो […]
भारतले प्रक्षेपण गरेको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार चन्द्रयान–३ अन्तरिक्ष यानले चन्द्रमाको झण्डै दुई तिहाइ दूरी तय गरी हिजो सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको हो […]
दुनियाँमा कहिलेकाहीँ यस्ता अपराधका घटना हुन्छन् जसका बारेमा सुन्दैमा जीउ काँप्छ । हालै छिमेकी देश भारतको ग्वालियरमा एउटा यस्तै नृशंस तथा अकल्पनीय घटना भएको छ जसमा एक महिलाले आफ्नै लोग्नेको हातबाट अनाहकमा ज्यान गुमाएकी छिन् […]
इजरायलको तेल अभिभमा ‘बेलुन स्टोरी’ प्रदर्शनी सुरू भएको छ । इजरायलले विगत केही वर्ष यता वातावरणमैत्री बेलुन स्टोरी प्रदर्शनी गरिरहेको हो । बेलुन स्टोरीमा सहभागी कलाकारहरुले सृजनात्मकता र दिगोपनको फ्युजनलाई समेटेका छन् ।प्रदर्शनीमा राखिएका बेलुनहरु […]
संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले आर्थिक अभावका कारण विश्वभर नै सहयोग कटौती गर्न बाध्य भएको जनाएको छ । पर्याप्त सहायता रकम नपाउँदा विश्वभर खाद्यान्न र अन्य सहयोग कटौती गर्न बाध्य भएको डब्ल्यूएफपीले […]