इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजापट्टीमा हमासद्वारा बन्धक बनाइएकालाई मुक्त गर्ने सम्झौता चाँडै टुङ्गोमा पुग्ने आशा व्यक्त गरेका छन्।यो विषयमा भएको घटनाक्रमको विकासबारे छलफल गर्न उनले मन्त्रिपरिषद्को विशेष बैठक आह्वान गरेका छन्। ‘हामी यस विषयमा प्रगति […]
मध्य गाजाको अल–बुरेइज शिविरमा रहेको प्यालेस्टाइन शरणार्थीका लागि युएन रिलिफ एण्ड वर्क्स एजेन्सीको एक विद्यालयमा इजरायली आक्रमणमा कम्तीमा १२ प्यालेस्टिनीको मृत्यु भएको छ। आक्रमणमा कैयौँ घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।इजरायली तोपखानाले […]
टर्किए सुरक्षा बलले उत्तरी इराकमा गरेको सीमापार कारबाहीमा प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का १३ लडाकु मारिएका छन्।टर्किएको रक्षा मन्त्रालयका अनुसार पीकेके सदस्य ‘अपरेशन क्लाउ–लक’ जोन र हकुर्क क्षेत्रमा मारिएका हुन्। टर्किए सेनाले बारम्बार उत्तरी […]
झापा । अष्ट्रेलियाली सरकारले पश्चिम नेपालमा हालै गएको भूकम्पमा परेका पीडीतहरुको आकस्मिक आवश्यकताहरु पूर्तिका लागि ६ लाख अष्ट्रेलियाली डलर (५ करोड नौ लाख नेपाली रुपैयाँ) मानवीय सहायता घोषणा गरेको छ । नेपालस्थित अष्ट्रेलियन दूतावासले एक […]
कश्मिर (भारत) । जम्मु–कश्मिरको डोडा भन्ने स्थानमा हिजो बुधबार एउटा यात्रुबाहक बस दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । भारतीय सरकारी अधिकारीहरुका अनुसार घुम्तीमा बस नमोडिँदा करिब ३०० […]
नाइजेरियाको उत्तरी राज्य ताराबाबाट यात्रु बोकेको एउटा डुङ्गा छिमेकी राज्य बेनुमा नजिक पल्टिँदा कम्तीमा आठजनाको मृत्यु छ।स्थानीय अधिकारीले सोमबार जानकारी गराएअनुसार घटना आइतबार साँझ भएको हो। व्यापारीहरू चढेको डुङ्गा बेनुको बजारतर्फ जाँदै डुङ्गा अचानक पल्टिएको […]
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको फैसलाबाद जिल्लामा आइतबार बस र कार एक आपसमा ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। सो घटनामा अन्य आठ जना घाइते भएको पनि उद्धार सेवाले जनाएको छ।यात्रुवाहक बसले लिंक रोडबाट आएको […]
जापानमा क्रेडिट कार्डबाट हुने भुक्तानीमा समस्या आएको छ । सुपरमार्केट, सुविधा स्टोर र यातायात केन्द्रहरूमा क्रेडिट कार्ड भुक्तानीमा समस्याहरू देखिएको हो । हिजो बेलुकादेखि देशभरका ग्राहकहरूले लोकप्रिय रिटेल आउटलेटहरू, जेआर स्टेशनहरू र अन्य ठाउँहरुमा क्रेडिट […]
प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसंघीय निकाय (यूएनआरडब्लूए) का प्रमुखले गाजामा जारी युद्धमा आफ्ना १०० भन्दा बढी कर्मचारीको मृत्यु भएको छ ।‘यूएनआरडब्लूएका अभिभावक, शिक्षक, नर्स, चिकित्सक, सहयोगी कर्मचारी गरी १०० भन्दा बढी सहकर्मी एक महिनामा […]
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाइ आक्रमणमा कम्तीमा नौ लडाकु मारिएका छन्।सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जोरमा रहेको सैन्य स्थल र हतियार डिपोमा आक्रमण गरेको हो। गम्भीर घाइते […]