२०८१ कार्तिक २, शुक्रवार , ०६:१७:०९ बजे

Sajhamanch

अपराध

विराटनगर । मोरङको केराबारीमा मानसिक अवस्था कमजोर भएकी युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहीबार बेलुकी १८ वर्षीय युवतीलाई करणी गरेको आरोपमा लगतै प्रहरीले लेटाङ नगरपालिका–१ भोगटेनीका २७ वर्षीय […]

शुक्रवार, माघ १२, २०८०

काठमाडौं । लागु औषधसहित पक्राउ परेका एक भारतीय नागरिकलाई हिरासतबाट भगाएर आफू पनि फरार भएका तत्कालीन प्रहरी जवान विरवल राय यादव १६ वर्षपछि पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका भारतको रक्सौल […]

शुक्रवार, माघ १२, २०८०

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा आज साँझ धारिलो हतियार प्रहार गरेर एकजना युवाको हत्या भएको छ । बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगंगा गाँउपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका […]

शुक्रवार, माघ १२, २०८०

बारा । दलित युवासँग प्रेममा रहेको भन्दै १५ वर्षिया छोरीको हत्या गरेको आरोपमा बुबालाई प्रहरीले पक्राउ गरेको छ। बाराको फेटा गाउँपालिका १ त्रिवेणी टोलका हरिन्द्र महतोले आफ्नै छोरी कोशिला कुमारीको हत्या गरेको आरोपमा प्रहरीले उनलाई […]

बुधवार, माघ १०, २०८०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीनजनालाई घुससहित पक्राउ गरेको छ।आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले मंगलबार नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जारा र विनोद अधिकारीलाई […]

बुधवार, माघ १०, २०८०

दाङ । सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ का २३ वर्षीय मोहन पुनले झन्डै दुई महिनादेखि आफूसँगै बस्दै आएकी २८ वर्षीया सीमा कवरलाई विवाहित भएको थाहा पाएपछि हत्या गरेको खुलेको छ। विवाहित हुँदाहुँदै आफूसँग सम्बन्ध […]

मङ्गलवार, माघ ९, २०८०

काठमाडौं । काठमाडौंको शोभाभगवतीमा महिलाको हत्या गरी भागेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आरोपितलाई नियन्त्रणमा लिएको हो । भारतको मोतिहारीका पुरुषले तनहुँकी सोफिया मियाँको हत्या गरी भागेको […]

आइतवार, माघ ७, २०८०

चितवन । नवलपुरको हुप्सेकोटका एक व्यक्तिले गर्भवती श्रीमतीको हत्या गरेका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नं. ६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्कामगरले ३४ वर्षीया श्रीमती चनिसरा लम्कामगरको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय […]

आइतवार, माघ ७, २०८०

तुलसीपुर । दाङमा रड प्रहारबाट महिलाको हत्या भएको छ । तुलसीपुर उपमहागनरपालिका–४, तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा फलामे डण्डी (रड) प्रहार गरी हत्या गरेका हुन् । इलाका प्रहरी […]

आइतवार, माघ ७, २०८०

काठमाडौं । काभ्रेमा बोक्सीको आरोपमा हत्या गरी फरार रहेका दुईजना १५ वर्षपछि पक्राउ परेका छन् । रोशी गाउँपालिका–३, का चमारसिंह मगर भन्ने जनकबहादुर मगरलाई २०६५ असोजमा भतिज नाता पर्ने टंकबहादुर मगर र सन्तबहादुर मगरले बोक्सीको […]

शुक्रवार, माघ ५, २०८०