२०८३ जेठ १७ आइतवार , १०:३५:५७ बजे

Sajhamanch

विश्व समाचार

अमेरिकी राष्ट्रपति जो बाइडनले केही समयभित्रै किएभलाई सहयोग पठाउन थाल्ने बताएका छन्। ​युक्रेनका लागि अति आवश्यक सैन्य सहायतालाई अनुमति दिनेसम्बन्धी विधेयकमा बुधबार हस्ताक्षर गरेपछि बाइडेनले किएभलाई नयाँ सहयोग पठाउन थाल्ने बताएका हुन्। इजरायल र ताइवानका […]

बिहिवार, वैशाख १३, २०८१

इरानी राष्ट्रपति इब्राहिम रायसीको पाकिस्तान भ्रमण र दुई देशबीचको व्यापारिक सम्झौतालाई लिएर अमेरिकाले आपत्तिजनक प्रतिक्रिया दिएको छ । अमेरिकाले इरानसँगको व्यापार सम्झौतालाई लिएर पाकिस्तानलाई प्रतिबन्धको सम्भावित जोखिमबारे चेतावनी दिँदै इरानविरुद्ध कारबाही जारी राख्ने बताएको छ […]

बुधवार, वैशाख १२, २०८१

वाशिङटन डीसी । अमेरिकाको माथिल्लो सदन सिनेटले युक्रेन, इजरायल र ताइवानलाई ९५ अर्ब डलर बराबरको सहायता प्याकेज अनुमोदन गरेको छ । राष्ट्रपति जो बाइडेनले बुधबार यो प्रस्तावमा हस्ताक्षर गर्न सक्ने अनुमान गरिएको छ । यस […]

बुधवार, वैशाख १२, २०८१

गाजामा इजरायली आक्रमण र त्यहाँ भेटिएको सामूहिक चिहानबारे संयुक्त राष्ट्रसङ्घले छानबिन गर्न माग गरेको छ । राष्ट्रसङ्घ मानवअधिकार प्रमुखले नासेर र अल–शिफा अस्पतालमा भएको विनाशबाट आफू त्रसित भएको टिप्पणी गर्नुभएको छ । मानवअधिकार प्रमुख भोल्कर […]

बुधवार, वैशाख १२, २०८१

वासिङ्टन डीसी । अमेरिकी सिनेटले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विवादास्पद ऐतिहासिक विधेयकलाई अनुमोदन गरेको छ। यसले टिकटकको चिनियाँ मालिक बाइटडान्सलाई आफ्नो हिस्सेदारी बेच्न नौ महिनाको समय दिएको छ, अन्यथा यो एप संयुक्त राज्यमा प्रतिबन्धन […]

बुधवार, वैशाख १२, २०८१

गाजामा इजरायल र प्यालेस्टाइनबीच युद्ध शुरु भएको २०० दिनभन्दा बढी भइसकेको छ । पछिल्लो हप्ताहरूमा, इजरायलले यस युद्धको अवधिमा गाजामा सबैभन्दा ठूलो आक्रमण गरेको बीबीसीले जनाएको छ । गाजाको उत्तरी क्षेत्रमा धेरैजसो बम विष्फोट भएको […]

बुधवार, वैशाख १२, २०८१

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा डुंगा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको मृत्यु भएको छ। २८ जना बेपत्ता भएको संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले जनाएको छ। इथियोपियाली आप्रवासी बोकेको अर्को डुंगा जिबुटीको तटीय क्षेत्रमा […]

बुधवार, वैशाख १२, २०८१

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपरान्ह काठमाडौं अवतरण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा उनी दिउँसो ३ः३५ मा बंगलादेशबाट विशेष विमानमार्फत काठमाडौं आइपुगेका हुन् […]

मङ्गलवार, वैशाख ११, २०८१

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले विश्वव्यापी आर्थिक मन्दीका बाबजुद यो वर्ष अर्थात् सन् २०२४ मा विद्युतीय गाडीको बिक्रीमा ठूलो वृद्धि हुने बताएको छ । यो वर्ष विश्वभर एक करोड ७० लाख वटा विद्युतीय गाडीको बिक्री […]

मङ्गलवार, वैशाख ११, २०८१

क्वाललम्पुर । मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका छन् । मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए। दुवै हेलिकप्टरमा चालक दलका कम्तीमा १० जना सवार रहेको स्थानीय […]

मङ्गलवार, वैशाख ११, २०८१