२०८२ साउन १२, सोमवार , ०८:१४:४९ बजे

Sajhamanch

अपराध

चितवन । चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित आठ जना पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूलाई आज सार्वजनिक गरिँदै छ । निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक […]

बिहिवार, मंसिर १४, २०८०

हमासले बन्दी बनाएको भनिएका तीन सैनिक अक्टोबर ७ मा भएको आक्रमणमा मारिएको पुष्टि भएको छ।इजरायली रक्षा बल (आईडीएफ)उनीहरूको शव हमासले गाजा लगेको बताएको छ।आईडीएफका प्रमुख रब्बीले यहूदी कानूनअनुसार उनीहरूको मृत्यु भएको पर्याप्त प्रमाण रहेको निष्कर्ष […]

बिहिवार, मंसिर १४, २०८०

जनकपुरधाम । सिरहाको छुट्टाछुट्टै स्थानमा दुई महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतक महिलाका श्रीमान् र ससुरालाई पक्राउ गरी सार्वजनिक गरेको छ। हत्या आरोपमा पक्राउ परेका सिरहा नगरपालिका-१५ सुखचैना गाउँका ४० वर्षीय देवेन्द्र यादव र […]

बुधवार, मंसिर १३, २०८०

पोखरा । गत भदौ २५ गते अमेरिका पठाउने ठेगानाबाट एउटा कार्टुन हुलाक मार्फत नेपाल आयो । उक्त कार्टुन ड्रोथी ह्यारिसले पठाएका थिए भने उक्त सामान पोखरामा भएका सावन गर्जले पाउनुपर्ने थियो । सबै नामहरू फेक […]

बुधवार, मंसिर १३, २०८०

धनगढी । बझाङमा १४किलो गाँजा र गाँजा बनाउन प्रयोग हुने कच्चा पदार्थसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।खप्तड छान्ना गाउँपालिका-७ को गोर्खालीका खड्कबहादुर खड्काको घरमा गाँजाको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीसहित तीन जनालाई […]

मङ्गलवार, मंसिर १२, २०८०

कमल । झापाको कमल गाउँपालिकामा छोराले बावुको हत्या गरेका छन् । कमल ४ जोगीचौनस्थित सुकुम्बासी बस्तीका २३ वर्षीय आशिष तामाङले ५१ वर्षीय भोलाकुमार तामाङको हत्या गरेको प्रहरीले जनाएको छ । आज बिहान अन्दाजी ६ बजे […]

सोमवार, मंसिर ११, २०८०

म्याग्दी। बेनीबाट २१ दिनअघि हराएकी एक युवतीको शव पर्वतको मल्लाजस्थित भीरमा भेटिएको छ। गत कात्तिक २१ गतेदेखि बेनीबाट हराएकी म‌गला गाउँपालिका–३ बरंजाकी ३० वर्षीया पुष्पा सापकोटाको शव आइतबार पर्वतको जलजला गाउँपालिका–३ मा पर्ने ठूलो सल्लेरी […]

सोमवार, मंसिर ११, २०८०

सुर्खेत ।  जाजरकोटको कुशे गाउँपालिका–२ धौलाईमा लागेको मेलामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।मेलाबाट फर्किने क्रममा तीनजनाको कुटाइबाट कुशे गाउँपालिका– २ का जनक शाहीको मृत्यु भएको जाजरकोटका डीएसपी सन्तोष रोकाले जानकारी दिए।शुक्रबार राति शाहीको […]

शनिवार, मंसिर ९, २०८०

जनकपुरधाम । महोत्तरीबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको आठ लाखभन्दा बढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार भारतबाट मोटरसाइकलमा नेपाल आउँदै गरेका महोत्तरीकै सम्सी गाउँपालिका-३ बस्ने २८ वर्षीय रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका […]

शुक्रवार, मंसिर ८, २०८०

काठमाडौं। ट्राभल कम्पनीको युजर आइडी ह्याक गरी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले स्याङ्जा घर भई टोखा नगरपालिका सामाखुसी बुने ३३ वर्षीय नारायण सुवेदीलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले […]

शुक्रवार, मंसिर ८, २०८०