झापा । भारतको बेंगलुरुस्थित होयसाला नगरमा एक छ वर्षीया नेपाली बालिकालाई निर्माणाधीन भवन भित्र यौन दुर्व्यवहार र हत्या गरिएको समाचार छ । इन्डिया टुडेमा प्रकाशित समाचार अनुसार बेंगलुरु प्रहरीले उक्त अपराधमा बिहारका एक जनालाई पक्राउ […]
झापा । सुनसरीको धरानमा खुकुरी प्रहारबाट एक व्यक्ति घाइते भएका छन् । हिजो साँझ ७ः४० बजे धरान –११ राईजिङ टोलका मनबहादुर योगीको आँगनमा सोही ठाउँ बस्ने ५२ वर्षीय चक्रबहादुर रेग्मीलाई छिमेकी ३१ वर्षीय नारायण मगरले […]
काठमाडौं । काठमाडौंको ठमेलबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकलाई प्रहरीले उद्धार गरेको छ । चिनियाँ नागरिकलाई अपहरण गरी लैजाँदै गरेको अवस्थामा चार जना भारतीय नागरिक पक्राउ परेका छन् । अपहरणमा परेका चिनियाँ नागरिकको मकवानपुरको […]
विराटनगर । मोरङ र उदयपुरबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २८ गते मोरङको बिराटनगर-१५ स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री सुन्दरहरैचा नगरपालिका-७ का २२ बर्षीय विवश राई र २७ […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले जलस्रोत तथा सिँचाइ विभाग वा अन्तर्गतका विभिन्न कार्यालयहरूमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुपुकार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । इन्जिनियर श्रेष्ठको चार करोड रुपैयाँभन्दा धेरै सम्पत्तिको स्रोत नखुलेकाले विशेष […]
काठमाडौं । मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डिएसपी श्यामु अर्यालका अनुसार १०१ किलो गाँजा, २१ किलो ४६० ग्राम चरेस र ३ किलो ४७० […]
धरान । सुनसरीको धरानमा बन्दुक र विष्फोटक पदार्थसहित पाँचजना पक्राउ परेका छन् । गएराति १०ः३० बजे धरान वडा नं. १९ को हरियाली चारकोशे जंगलमा धरानबाट रासतालतर्फ जाँदै गरेको बा ४ च ४३३ नम्बरको कारलाई इलाका […]
सप्तरी । सप्तरी प्रहरीले ठूलो परिणामको गाँजा बरामद गरेको छ । प्रहरीले शनिबार राति जिल्लाको बलान बिहुल गाउँपालिका-१ स्थित चन्हीबाट ६७० किलो गाँजा बरामद गरेको हो ।परालले छोपिएर राखिएको अवस्थामा उक्त गाँजा बरामद गरिएको जिल्ला […]
काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि बेलायत लैजाने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–३ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने २४ वर्षीय रामकृष्ण […]
काठमाडौं । श्रीमती हत्याको आरोपमा तनहुँ प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका– १ काठेपिपलका ५२ वर्षीय दिलबहादुर सुनार छन् । उनले ३८ वर्षीया श्रीमती पार्वती सुनारको हत्या गरेको प्रहरीको केन्द्रीय समाचार […]