२०८२ चैत १२ बिहिवार , ०४:१६:४० बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानुनी प्रक्रियालाई तीव्र बनाउने प्रतिबद्धतालाई शनिबार दोहोर्‍याएका छन् । ‘मैले सरकारलाई द्रुत प्रक्रियालाई सक्रिय गर्न भनेको छु ताकि यो सकेसम्म चाँडो पार […]

आइतवार, माघ ११, २०८२

रुकुम पूर्व । रुकुम पूर्वको भूमे गाउँपालिकामा आइतबार बिहान बोइलर कुखुरा बोकेको जिप दुर्घटना भएको छ ।सल्यानबाट रुकुम पूर्वको खाबाङ बगरतर्फ आउँदै गरेको लु३च ७०३६ नम्बरको जिप भूमे-४ स्थित धौदापहिरामा दुर्घटना भएको हो । इलाका […]

आइतवार, माघ ११, २०८२

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ । सुदूरपश्चिमलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भैरहेको छ । बाँकी भूभागमा […]

आइतवार, माघ ११, २०८२

काठमाडौँ ।  राष्ट्रिय सभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १७ पदका लागि आइतबार निर्वाचन हुँदैछ। बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।कुल १८ पदमध्ये कोशी […]

आइतवार, माघ ११, २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूमाथि लगाउने घोषणा गरेको भन्सार शुल्क तत्कालका लागि स्थगित भएको घोषणा गर्नुभएको छ । यो निर्णय नाटोका महासचिव मार्क रुटेसँग भएको भेटवार्तापछि आएको हो । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ […]

बिहिवार, माघ ८, २०८२

काठमाण्डौ।  नेपाल र भारतबीच निकासी गरिने वस्तु गन्तव्यमा आइपुग्नु अगाडी नै सूचना आदानप्रदान गर्नेसम्बन्धी समझदारी भएको छ । हिजो भारतको नयाँदिल्लीमा भएको कार्यक्रममा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र भारतको तर्फबाट केन्द्रीय अप्रत्यक्ष […]

बिहिवार, माघ ८, २०८२

काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावले कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। तराई भूभागका थोरै स्थानमा तुवाँलो […]

बिहिवार, माघ ८, २०८२

काठमाडौँ ।  प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामावली बिहीबार प्रकाशन हुँदैछ।मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थियो। उजुरीउपर जाँचबुझ एवं आवश्यक निर्णय गरी बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन […]

बिहिवार, माघ ८, २०८२

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको प्रभावले तराईका थोरै स्थानमा तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने […]

मङ्गलवार, माघ ६, २०८२

काठमाडौँ ।  बाजुराको बडिमालिका नगरपालिका–१ पिनालेखका ४८ वर्षीय लालबहादुर कार्कीको रुखबाट लडेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार सोमबार बेलुकी रुखमा चढेर डालेघाँस काट्ने क्रममा लडेर उनी घाइते भएका थिए […]

मङ्गलवार, माघ ६, २०८२