२०८३ वैशाख २७ आइतवार , ०९:०८:२१ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं।  हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ। यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लागेको छ भने अन्य भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। […]

शुक्रवार, चैत २०, २०८२

काठमाडौं । नागढुंगा-मुग्लिन सडक आजदेखि तीन दिन रातिको समयमा बन्द हुने भएको छ । चितवन इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरलगायत स्थानमा सडक स्तरोन्नति गर्न आजदेखि १९ चैतसम्म राति ६ घण्टा बन्द गरिएको हो ।जिल्ला प्रशासन कार्यालय चितवनले […]

मङ्गलवार, चैत १७, २०८२

काठमाण्डौ ।  संघीय संसद्को अधिवेशन पर्सि बिहीबारदेखि शुरु हुने भएको छ ।मन्त्रिपरिषद्ले गरेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पर्सि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बिहीबार दिउँसो २ […]

मङ्गलवार, चैत १७, २०८२

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल लुम्बिनी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान […]

मङ्गलवार, चैत १७, २०८२

लेबनानमा भइरहेको इजरायली हवाई आक्रमणमा परी तीन पत्रकारको मृत्यु भएको छ । दक्षिणी लेबनानको जेज्जिन सहरमा उनीहरूको प्रेस लेखिएको गाडीलाई लक्षित गरी यो आक्रमण भएको जनाइएको छ ।मारिएका पत्रकारहरूमा एकजना अली शोएब हिजबुल्लाहद्वारा सञ्चालित अल–मनार […]

आइतवार, चैत १५, २०८२

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दाको अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा आजपनि सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अव्दुल अजीज मुसलमानको इजलासमा […]

आइतवार, चैत १५, २०८२

काठमाण्डौ । आज पनि देशका धेरै ठाउँमा मौसम बदली छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । अहिले देशभर बादल लागेको छ ।कोशी र बागमती प्रदेशका केही ठाउँमा मेघगर्जन […]

आइतवार, चैत १५, २०८२

काभ्रेपलाञ्चोक । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बीपी राजमार्गमा आज (चैत १५) बिहान ६ बजेदेखि यातायात सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयले सडकमा दुईतर्फी यातायात सञ्चालनमा आए पनि मौसम प्रतिकूलतालाई […]

आइतवार, चैत १५, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज (चैत १५) अदालत पेस गरिँदै छ । ओली र लेखक दुवै शनिबार पक्राउ परेका हुन् ।शनिबार अदालत […]

आइतवार, चैत १५, २०८२

लस एन्जल्समा सामाजिक सञ्जालको लत बसाएको सम्बन्धमा पीडितले दायर गरेको मुद्दामा गुगल र मेटलाई जिम्मेवार ठहर गरिएको छ ।केली नामक २० वर्षीया युवतीले गुगल र मेटाले सामाजिक सञ्जालमा लत लगाउँदा आफ्नो मानसिक स्थिति खलबलिएको भन्दै […]

बिहिवार, चैत १२, २०८२