काठमाडौं । नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोसी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भाग तथा वाग्मती प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी पहाडी र […]
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ फेरि बढाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा १५र१५ रुपैयाँ भाउ बढेको हो ।भाउ बढेपछि अब पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर […]
काठमाण्डौ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ । आज दिउँसो २ बजे हुने शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।सांसदहरुलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद […]
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ। सो बैठक लगत्तै संसदीय दलको बैठक बस्ने कार्यसूची छ। रास्वपाले संसदीय दलको नेता छनोट र विविध एजेण्डबारे छलफल गर्नका लागि आज दिउँसो ४ […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ ।बुधबार (चैत ११) बिहान ११:१५ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथग्रहणको कार्यक्रम तय भएको […]
वीरगन्ज । चालु आर्थिक वर्षको पहिलो सात महिनामा एक खर्ब २३ अर्ब ६७ करोड रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार, गत आवको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात बढेको […]
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार ९चैत ११० पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।मंगलबारदेखि जारी बैठकका एजेन्डामाथि केन्द्रीय सदस्यहरू बोल्ने क्रम बाँकी भएको पार्टी प्रवक्ता देवराज चालिसेले […]
काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ। कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बदली भएको […]
काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) क्रिकेटमा आज दुई खेल हुदैछन्। आज कर्णाली प्रदेश र कोशी प्रदेश बीच जनकपुरमा खेल हुदैछ भने मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश पर्सामा खेल्दैछन्।एकदिवसीय फर्म्याटमा खेलिने दुवै खेल बिहान ९ […]
काठमाडौं । दार्चुलामा सोमबार (चैत ९) भूकम्प गएको छ । बिहान ३ बजेर ५१ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार, दार्चुलाको मुराई आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको […]