२०८३ वैशाख २७ आइतवार , ०७:२२:१२ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

सुर्खेत । दैलेखको ठाँटीकाँध गाउँपालिका–६ मा शनिबार चार युवकबीच भएको विवादले उग्र रूप लिँदा चक्कु प्रहारको घटना भएको छ । सामान्य विवादपछि कुटपिटमा परिणत भएको झगडामा एक युवकले चक्कु प्रहार गर्दा दुईजना घाइते भएका छन् […]

आइतवार, चैत २९, २०८२

काठमाडौं । निर्देशक तथा अभिनेत्री झरना थापा र अभिनेत्री छोरी सुहाना पहिलोपटक एउटै फिल्ममा देखिने भएका छन् । यसअघि होमप्रोडक्सन फिल्ममा सहकार्य भएपनि ‘बा स् एक योद्धा’मा यी दुईलाई अभिनयमा सहकार्य हुन लागेको देखिएको हो […]

शुक्रवार, चैत २७, २०८२

काठमाडौं।हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको […]

शुक्रवार, चैत २७, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज (चैत २७) संघीय संसद्को दुवै सदन(प्रतिनिधिसभा र राष्ट्रियसभा)लाई सम्बोधन गर्दै छन् ।राष्ट्रपति पौडेलले दिउँसो ३ बजे सदनलाई सम्बोधन गर्ने कार्यसूची तय गरिएको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए […]

शुक्रवार, चैत २७, २०८२

काडमाण्डौ । ललितपुर पाटनको कृष्ण मन्दिर परिसरमा हिजो चक्कु प्रहार गरेर दाजुभाइको हत्या भएको छ । चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उहाँका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको ज्यान गएको ललितपुर प्रहरीले जनाएको छ […]

बिहिवार, चैत २६, २०८२

इजरायलले लेबनानमा हालसम्मको सबैभन्दा ठूलो हवाई आक्रमण गर्दा २५० भन्दा बढी मानिसको मृत्यु भएको छ । हिज्बुल्लाहसँगको द्वन्द्व सुरु भएयता इजरायलको यो सबैभन्दा घातक हमला हो ।बुधबार भएको आक्रमणमा २५४ जनाको मृत्यु र १ हजार […]

बिहिवार, चैत २६, २०८२

काठमाडौं । देशका केही स्थानमा आज (चैत २६) वर्षा र हिमपातको सम्भावना छ । हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहँदा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको […]

बिहिवार, चैत २६, २०८२

अमेरिका र इरानबीच भोलि पाकिस्तानको राजधानी इस्लामावादमा उच्चस्तरीय वार्ता हुँदैछ। पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले पश्चिम एसियामा युद्धविरामको घोषणापछि पाकिस्तानले अमेरिका र इरानका प्रतिनिधिमण्डललाई इस्लामाबादमा स्वागत गर्ने बताएका छन्।उनले दुवै देशको नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्दै विवाद […]

बिहिवार, चैत २६, २०८२

काठमाडौं । चल्दै आएको अभ्यासलाई तोड्दै प्रधानमन्त्री बालेन्द्र शाहले आज (चैत २५) एकसाथ २० देशका राजदूतसँग भेटवार्ता गर्दै छन् ।ती राजदूतहरूले प्रधानमन्त्री शाहसँग सामूहिक शिष्टाचार भेटवार्ता गर्न लागेका हुन् । भेटवार्ता बुधबार दिउँसो १२ बजे […]

बुधवार, चैत २५, २०८२

काठमाडौं।  हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ। यसका कारण देशका विभिन्न भागको मौसममा आंशिकदेखि पूर्ण बदली हुने देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम […]

बुधवार, चैत २५, २०८२