२०८२ चैत ११ बुधवार , ११:१९:३८ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले बिहान निवासबाटै प्रसाईंलाई पक्राउ गरेको हो ।प्रसाईंको पारिवारिक स्रोतका अनुसार […]

आइतवार, फागुन १७, २०८२

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भाग, लुम्बिनी, कर्णाली र […]

आइतवार, फागुन १७, २०८२

काठमाण्डौ ।  नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको भए पनि नेपालमा यथावत् नै रहेको जनाएको छ । निगमले विज्ञप्तिमार्फत् उपभोक्तालाई राहत दिने उद्देश्यले पुरानै मूल्यलाई यथावत् राखिएको जनाएको छ ।निगमकाअनुसार पेट्रोलमा प्रतिलिटर […]

आइतवार, फागुन १७, २०८२

काठमाडौं । अभिनेत्री, मोडल तथा ओशो सन्यासी नम्रता सापकोटाले विवाह गरेकी छन् । विवाहको फोटो सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै उनले लेखेकी छन्, ‘भगवानले जे वाचा गर्नुभएको थियो, त्यो पूरा गर्नुभयो ।’ काठमाडौस्थित निजी निवासमा ओजस […]

शुक्रवार, फागुन १५, २०८२

काठमाडौं ।  नुवाकोटबाट काठमाडौँ आउँदै गरेको सुमो बिहीबार साँझ शिवपुरी गाउँपालिका–५ कुखुरेमा दुर्घटना हुँदा आठजना घाइते भएका छन्।घाइतेमध्ये चारको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं ल्याइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक […]

शुक्रवार, फागुन १५, २०८२

काठमाण्डौ ।  केही दिनदेखि मौसम बदली भएर हिमाली तथा पहाडी भेगका केही ठाउँमा दिनहुँजसो हल्का वर्षा र हिमपात हुने गरेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो सिन्धुपाल्चोक, भक्तपुर, काठमाण्डौ, […]

शुक्रवार, फागुन १५, २०८२

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ भारतमा प्रदर्शन हुने भएको छ । त्यहाँस्थित नेपालीभाषी दर्शकलाई लक्षित गर्दै फिल्म २७ फेब्रुअरी, शुक्रबारदेखि रिलिज हुने भएको हो । नेपालमा सुपरहिट बनेको यो फिल्म दक्षिण […]

बिहिवार, फागुन १४, २०८२

काठमाडौं । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबपूर्ण रणनीतिको आलोचना गरेको छ । परमाणु कार्यक्रममा अमेरिका र इरानबीच भइरहेको वार्ताका क्रममा इरानले डोनाल्ड ट्रम्पको धम्कीको कडा आलोचना गरेको हो ।तेहरानले सम्झौता सम्मानजनक कूटनीतिबाट मात्र सम्भव […]

बिहिवार, फागुन १४, २०८२

काठमाण्डौ।  गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा गएराति हल्का वर्षा भएको छ । आज पनि हिमाली र पहाडी भेगका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका […]

बिहिवार, फागुन १४, २०८२

काठमाडौं । कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान (राति) करिब साढे २ बजे कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ६ मा किसन सिंह साउदको घरमा जंगली हात्तीले आक्रमण गरेको […]

आइतवार, माघ २५, २०८२