काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी, मधेश र बागमती […]
काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी (जसपा) को राजेन्द्र श्रेष्ठ समूहबीच बिहीबार औपचारिक एकता घोषणा हुने भएको छ।प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो १ बजे शुरु हुने कार्यक्रममा एकता […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले १०० दरको नयाँ नोट बजारमा ल्याएको छ। बैंकले बिहीबार सूचना जारी गरी नयाँ विशेषतासहितको नोट चलनचल्तीमा आएको जानकारी दिएको हो ।साबिककै आकार तथा रङमा आउन लागेको यो नयाँ नोटमा ‘नेपाल […]
काठमाडौं । नीर शाह स्टारर फिल्म ‘परान’ को देशब्यापी कमाइ १४ करोड नाघेको छ । चौंथो शनिबारसम्म फिल्मले सिनेपाः बक्सअफिसमा १४ करोड १६ लाख ५१ हजार ३९२ नेरु ग्रस कमाएको हो । दीपक आचार्य काकु […]
धनगढी । कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका(१४ को बनकट्टी स्याउले क्षेत्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले कच्ची घर भत्काएर आक्रमण गर्दा ४५ वर्षीया धना बिष्टको मृत्यु भएको प्रहरीले […]
काठमाडौँ । मार्गशीर्ष शुक्ल पञ्चमी अर्थात् विवाह पञ्चमी। त्रेतायुगमा जनकनन्दिनी सीता र मर्यादापुरुष रामचन्द्रको विवाह भएको सम्झनामा शुक्रबार यो पर्व मनाइँदै छ।मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा यो पर्व विशेष महत्त्वका साथ मनाइन्छ। मिथिलावासीले यो पर्वलाई महोत्सवकै […]
काठमाडौँ । छुट्टाछुट्टै घटनामा आइतबार तीनजनाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका( ३२ कोटेश्वरमा भएको दुर्घटनामा परेर एकजनाको ज्यान गएको छ।आइतबार दिउँसो कोटेश्वर चोकस्थित सडकमा बा ३ ख ७३८७ नम्बरको बसले किचेर सोही बसका सहचालक भक्तपुर […]
झापा । जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका बन्दी झापामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए। सुब्बा सालकको अखेटोपहार मुद्दामा चितवन […]
काठमाण्डौ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा भाग लिन ५६ वटा पार्टीले दल दर्ताका लागि निवेदन दिएका छन् । चुनावमा सहभागी हुने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले पनि हिजो दल दर्ताका लागि निवेदन […]
काठमाण्डौ । आज कोशी प्रदेशको एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुनेछ । बाँकी भूभागमा […]