काठमाडौं । सौगात मल्ल र सृष्टि श्रेष्ठ लामो समयपछि पर्दामा एकसाथ फर्किदैंछन् । यी दुईजनाको सम्बन्ध सम्भावित विवाहसम्म पुगेको थियो । झन्डै ७ वर्ष यी दुईजना रिलेसनसिपमा बसे ।ब्रेकअपपछि यी दुईबीच पर्दामा सहकार्य समेत भएन […]
काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को निर्देशन तथा शीर्ष अभिनय रहेको फिल्म ‘गोबर गणेश’ यतिबेला चर्चाको केन्द्रमा छ । यसको ट्रेलरले युट्युबमा तहल्का मच्चाइरहेकै बेला निर्माण टिमले फिल्मको प्रचारप्रसारलाई झनै तीव्रता दिएको छ । […]
काठमाडौँ । हाल देशका तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो तराईका अधिकांश स्थानमा मध्याह्न सम्म […]
काठमाडौं । नेपाली समाजको यथार्थ, राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने गरेको जनआवाजलाई केन्द्रमा राखी निर्माण गरिएको फिल्म ‘बिगुल’ को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ । रमेश कोइराला निर्देशित फिल्मको ३ मिनेट लामो ट्रेलरमा राजनीतिक खिचातानी, […]
काठमाडौं । काठमाडौं उपत्यकामा जाडो बढेको छ । तापक्रम घटेसँगै उपत्यकामा जाडफ बढेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार देशैभर जाडो बढेको छ । काठमाडौंमा आज यो वर्षकै कम तापक्रम मापन भएको छ । […]
हेटौंडा । काठमाडौं-हेटौंडा जोड्ने छोटो मार्गअन्तर्गत् भीमफेदी गाउँपालिकामा भएको जिप दुर्घटनाका मृतक र घाइतेको पहिचान भएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार आइतबार साँझ भीमफेदी गाउँपालिका-६ जुरीखेतमा ना१ज १७७८ नम्बरको ९ जना सवार टाटासुमो जिप सडकबाट […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ। काठमाडौँ महानगरका प्रमुख बालेन साह, उज्यालो नेपाल पार्टी र अन्य समूहबाट आएका नेता कार्यकर्ताको व्यवस्थापनपछि आज एकता सभा गर्न लागेको हो।दिउँसो […]
काठमाडौँ । महाधिवेशन समय तालिकाको किचलोमा फसिरहेको नेपाली कांग्रेसले सोमबार कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी फुटसम्मको बहस हुन थालेपछि मध्यमार्गी बाटो खोज्न केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरिएको हो।दिउँसो १ बजे बस्ने गरी […]
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल आज दिल्ली जाँदैछन्।नेकपा निकट प्रवासी नेपाली समाजको कार्यक्रममा सहभागी हुन उनी आज राति ८ बजे दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ। माओवादी केन्द्र र एकीकृत […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ।पार्टी समापति रवि लामिछानेको आह्वानमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। बैठक काठमाडौंको वनस्थलीस्थित रास्वपा केन्द्रीय […]