चीनले राष्ट्रव्यापी रुपमा विद्यालयमा दुर्व्यवहारविरुद्ध अभियान शुरु गर्ने भएको छ । त्यहाँका प्राथमिक, माध्यमिक विद्यालय र किन्डरगार्टेनहरूमा विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न विभिन्न प्रयास भइरहेकामा अब दुर्व्यवहार विरोधी अभियान शुरु गरिने चिनियाँ अधिकारीहरूले बताएका छन् । […]