२०८३ वैशाख २३ बुधवार , १०:४६:३० बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

भद्रपुर । हुलाकी सडक अन्र्तगत लिङ्क रोडका रूपमा रहेको चारआली—केचना सडक खण्डको निर्माणको काम मापदण्ड विपरित भइरहेको पाइएको छ । पछिल्लो पटक जिल्ला प्रहरी कार्यालय झापा अगाडिदेखि चन्द्रगढीको वी पी चौक सम्मको सडक खण्डमा सव […]

आइतवार, माघ १९, २०७६

काँकरभिट्टा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को घैलाडुब्बा कार्यालयबाट असार ४ गते राति भल्टबाटै चोरी भएको १८ लाख ८० हजार रुपैयाँको बीमा दावी वापतको रकम नेको इन्स्योरेन्स कम्पनीले आज भुक्तानी गरेको छ । संस्थाको […]

आइतवार, माघ १९, २०७६

बिर्तामोड । बिर्तामोड नगरपालिका–१० स्थित चमरधापमा रहेको चमरधाप प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा, झोला र शैक्षिक सामाग्री वितरण गरिएको छ । एमए डब्लु फाउण्डेसन र सयपत्री ट्रेड लिङ्क बिर्तामोडले आइतबार आयोजना गरेको एक कार्यक्रमका बीच […]

आइतवार, माघ १९, २०७६

विर्तामोड। प्रदेश नं.–१ का सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले हिंसा अन्त्यका लागि महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्ने बताएकी छिन् । नारी सञ्चार गृह झापाको आयोजना र मेचीनगर नगरपालिका कार्यालयको सहयोगमा धुलाबारीस्थित मेची उद्योग बाणिज्य […]

आइतवार, माघ १९, २०७६

बिर्तामोड । पूर्वको प्रमुख व्यापारिक केन्द्रको रुपमा परिचित झापाको विर्तामोडमा सुविधा सम्पन्न होटल तामा(नेपाली भान्सा) सञ्चालनमा आएको छ । विर्तामोडका युवा व्यवसायी आशिष वन र खगेन्द्र खड्का (भान्जा)ले एक करोड रुपैयाँको लगानीमा विर्तामोडमा होटल तामा(नेपाली […]

आइतवार, माघ १९, २०७६

दमक । मेची सहकारी संस्था लिमिटेड दमकले आफ्नो वार्षिक कार्यतालिका अनुसार गत माघ १० गतेदेखि आगामी २५ गतेसम्म सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरिरहेको छ । यसैवर्ष मेची सहकारीसँग एकीकरण गरिएका दमकको जालपादेवी साकोस र […]

आइतवार, माघ १९, २०७६

बिर्तामोड । कनकाई नगरपालिका वडा नं.६सुरुङ्गा निवासी पुस्कर लम्सालको उपन्यास आघात प्रेमको विमोचन गरिएको छ । शनिवार एक कार्यक्रमकाबीच कनकाई नगरपालिका वडा नं. ६ का वडाध्यक्ष लक्ष्मी ओलीले उपन्यासको विमोचन गरेका हुन् । आर्यन सिटौला […]

आइतवार, माघ १९, २०७६

एजेन्सी । अमेरिकी खेलाडी सोफिया केनिन अस्ट्रेलियन ओपन टेनिसको महिलातर्फको नयाँ विजेता बनेकी छिन् । करियरको पहिलो ग्राण्डस्लामको उपाधि जितेकी केनिनले फाइनलमा स्पेनकी खेलाडी गारबिन मुगुरुजालाई पराजित गरिन् । विश्व वरियतामा १४औँ स्थानमा रहेकी केनिनले […]

आइतवार, माघ १९, २०७६

अन्तिम पटक यही माघ २५ देखि जिल्लाभर औषधी वितरण गरिँदै झापा । हात्तीपाइले रोग निवारणका लागि बितेका ८ वर्षदेखि जिल्लाबासीलाई निरन्तर निःशुल्क औषधी वितरण गर्दा झापामा यो रोगको संक्रमण दर घटेको पाइएको छ । औषधी […]

आइतवार, माघ १९, २०७६

सुनसरी । यौन दुर्व्यवहारको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सौरभ समशेर राणा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले राणालाई पक्रेको हो । शनिबारदेखि नै राणा प्रहरीको निगरानीमा रहेका र आज पक्राउ पुर्जी […]

आइतवार, माघ १९, २०७६