२०८३ वैशाख २३ बुधवार , १०:४१:०७ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

नायिका वर्षा राउत करिब ८ महिना मौन बसिन् । चलचित्रमा भन्दा उनको व्यस्तता म्यूजिक भिडियोमा नै देखियो । चलचित्र ‘जात्रै जात्रा’ रिलिज भएपछि वर्षाले अब आफू असफल चलचित्र सहन नसक्ने भन्दै नयाँ चलचित्र साइन गर्न […]

सोमवार, माघ २०, २०७६

मोरङ । मोरङमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । बुढिगंगा गाउँपालिका वडा नं.६ तिलाठीकी ५३ वर्षीय चन्द्रकुमारी कठेतको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार अपराहृन घर नजिकैको खोलामा माटो खन्ने क्रममा ढिस्कोले […]

सोमवार, माघ २०, २०७६

चीनले १० दिनमा कोरोना भाइरसका लागि छुट्टै अस्पताल तयार पारेको छ। कोरोना भाइरको उद्‌गम स्थल मानिएको चीनको वुहान शहरमा १० दिनमै अस्पताल तयार गरेको हो। अस्पताल तयार भइसकेकोले चीनले १४ सय मेडिकल स्टाफलाई उक्त अस्पतालमा […]

सोमवार, माघ २०, २०७६

दैलेख । सडकमा खेल्दै गरेको बेला जीपले ठक्कर दिँदा घाइते भएका बालकको ज्यान गएको छ । भैरवी गाउँपालिका वडा नं. २ रावतकोटका झक्कड थापाका ४ वर्षीय छोरा प्रकाश थापाको आइतबार राति ज्यान गएको हो । […]

सोमवार, माघ २०, २०७६

एजेन्सी । दक्षिणपश्चिम चीनको गुइजाव प्रान्तस्थित वुचुवाई काउन्टी, जुन्यी सिटीका करिब एक हजार जोडीले आफ्नो विवाह स्वतःस्फूर्त रुपमा स्थगित गरेका छन् । उनीहरुको यस्तो कदमले चौतर्फी प्रशंसा बटुलेको छ ।स्थानीय स्वास्थ्य संस्थाका डाक्टर लिउ सावती […]

सोमवार, माघ २०, २०७६

वैदेशिक व्यापारको लागत न्यूनीकरणका लागि जलमार्गको अधिकतम उपयोगमा सरकारले पहल थालेको छ । कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले भारतीय भन्सार, बन्दरगाह, सिपिङ कम्पनीलगायतसँग जलमार्गको उपयोगका सम्भाव्यताबारे चरणबद्ध समन्वय अघि बढाएको छ । विशेषगरी हल्दिया–कोलकाताबाट साहिबगञ्ज र कालुघाटसम्मको […]

सोमवार, माघ २०, २०७६

६ दिनदेखि बसेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को केन्द्रीय समिति बैठक ११ बुँदे प्रस्ताव पारित गर्दै आइतबार सम्पन्न भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमा भएका विषयलाई […]

सोमवार, माघ २०, २०७६

नेपाली युवाको लागि मलेसिया तेस्रो ठूलो श्रम गन्तव्य भएपनि विदेशी श्रमिकको मृत्यु, अंगभंग र अन्य सुरक्षाका हिसाबले सबैभन्दा जोखिमपूर्ण देखिएको छ । विगत १० वर्षमा कतार, यूएई, मलेसिया र साउदी अरब गएका नेपाली श्रमिकको मृत्यु […]

सोमवार, माघ २०, २०७६

विराटनगर । पटक पटक विभिन्न विवादहरुमा मुछिँदै आएको विराटनगरस्थित नोवेल मेडिकल कलेजले एमबीबीएस अध्ययनका लागी बिद्यार्थीसँग सरकारले तोकेको भन्दा २८ लाख रुपैयाँ बढी शुल्क उठाउन खोजेको अभिभावकहरुले गुनासो गरेका छन । सरकारले तोकेको भन्दा २८ […]

सोमवार, माघ २०, २०७६

काठमाडौं । भ्रमण वर्ष २०२० मा वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्य छ । यसमा सबैभन्दा ठूलो भूमिका चीन र भारतबाट आउने पर्यटककै रहन्छ । तर, वर्षको सुरुवातबाटै चीनमा फैलिएको कोरोनाले नेपाल आउने पर्यटकलाई ‘व्यारियर’ […]

सोमवार, माघ २०, २०७६