२०८३ वैशाख २३ बुधवार , ०७:३९:४९ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

विराटनगर । एक नम्बर प्रदेशसभाको हिउँदे अविधेशन सुरु भएसँगै प्रदेशको नामांकरणको विषयमा बहस सुरु भएको छ । बिहीबारबाट सुरु हुने प्रदेशसभाको हिउँदे अधिवेशनले नामको टुंगो लगाउने चर्चा चलेसँगै प्रदेशको नाम के हेला भन्ने विषयमा पुनः […]

बिहिवार, माघ २३, २०७६

कोही आमाबुवा यस्ता हुँदैनन्, जो आफ्ना छोराछोरी खराब भएको वा बिग्रिएको देख्न चाहँदैनन् । हरेक आमाबुवा आफ्ना छोराछोरीको उज्वल भविष्य चाहन्छन् । छोराछोरी अनुशासित, आज्ञाकारी भएको देख्न चाहन्छन् । शिक्षित र सभ्य भएको देख्न चाहन्छन् […]

बिहिवार, माघ २३, २०७६

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि नेपाली कांग्रेसले आकस्मिक बैठक सुरु भएको छ। गच्छदारमाथि मुद्दा दायर भएपछि राजनीतिक रुपमा कसरी प्रस्तुत हुने विषयमा छलफल गर्न देउवाले […]

बिहिवार, माघ २३, २०७६

काठमाडौं । काठमाडौंको कलङ्कीको अण्डरपासमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । बुधबार राति टिप्परले ठक्कर दिँदा घाइते भएका रौतहट कटहरिया नगरपालिका वडा नं.४ का १९ वर्षीय राकेशकुमार चौधरी र २४ वर्षीय […]

बिहिवार, माघ २३, २०७६

 कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय ६५ पुगेको छ । भाइरसका कारण आजसम्म चीनमा मात्रै पाँच सय ६३ मानिसको मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । यसबाहेक कोरोना संक्रमणबाट फिलिपिन्स […]

बिहिवार, माघ २३, २०७६

काठमाडौं। आगामी पाँच वर्षमा हवाई क्षेत्रको विकास र विस्तारका लागि तीन खर्ब ३५ अर्ब रुपियाँ लगानी गरिने भएको छ । यसबाट नेपालको हवाई क्षेत्रले अतुलनीय फड्को मार्ने सम्बद्ध निकायको विश्वास रहेको छ । नागरिक उड्डयन […]

बिहिवार, माघ २३, २०७६

काठमाडौं । पछिल्लो एक महिनामा काठमाडौंमा लसुनको मूल्य तीन गुणाले बढेको छ । गत २२ पुषमा प्रतिकिलो २ सय ८५ रुपैयाँ रहेको सुकेको लसुनको मूल्य अहिले बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ । पछिल्लो […]

बिहिवार, माघ २३, २०७६

काठमाडौं। सरकारले सीपयुक्त जनशक्तिलाई प्राथमिकता दिँदै आए पनि विदेश जाने अधिकांश महिला सीपबिना नै जाने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागले तयार गरेको प्रतिवेदनले रोजगारीमा जानेमध्ये पुरुषको तुलनामा महिला श्रमिक सीपबिना नै विदेशिने धेरै […]

बिहिवार, माघ २३, २०७६

काठमाडौं । चीनबाट फर्काइने नागरिक राख्न भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको कर्मचारी तालिम केन्द्र छनोट गरिएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीको संयोजनमा बुधबार सिंहदरबारमा बसेको बैठकले खरिपाटीको तालिम केन्द्र छनोट गरी प्रधानमन्त्री केपी ओलीलाई प्रस्ताव गरेको हो । […]

बिहिवार, माघ २३, २०७६

ग्रामीण क्षेत्र लक्षित नेपाल टेलिकमको कोड डिभिजन मल्टिपल एक्सेस ९सीडीएमए० सेवा बन्द हुने भएको छ । विश्वव्यापी रूपमै सीडीएमए प्रविधिको विकास रोकिएकाले यसको सेवा बन्द गराउने प्रक्रिया अगाडि बढाइएको टेलिकमले जनाएको छ । करिब १५ […]

बिहिवार, माघ २३, २०७६