२०८३ वैशाख २२ मङ्गलवार , ०३:२४:३५ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

पथरी । मोरङको कानेपोखरी गाउँपालिकास्थित कानेपोखरी जङ्गल क्षेत्रभित्रका रैथाने विभिन्न प्रजातिका हरिण जोगाउन अहिले सवडिभिजन वन कार्यालय कानेपोखरीलाई गाह्रो हुँदै गएको छ । माघ महिनाभित्र मात्र विभिन्न समयमा जम्मा ४ वटा हरिण मारिएको तथ्याङ्क वन […]

सोमवार, फागुन ५, २०७६

काठमाडौं । पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएकी छिन् । तुम्बाहाङ्फेले सोमबार दिउँसो साढे ३ बजे राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री केपी शर्मा ओलीकाका प्रेस […]

सोमवार, फागुन ५, २०७६

दार्चुला । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल दार्चुलाको कालापानी क्षेत्रको भ्रमणका लागि उडेका छन् । आज विहान सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टर लिएर रक्षा मन्त्री पोखरेल सोमबार बिहान त्यसतर्फ उडेका हुन् । ब्यास गाउँपालिका वडा […]

सोमवार, फागुन ५, २०७६

कोरोनाभाइरस संक्रमणको केन्द्रविन्दु मानिएको चीनको हुबई प्रान्तबाहिर यसबाट संक्रमित हुनेको सङ्ख्यामा लगातार तेह्रौँ दिन कमी आएको चिनियाँ स्वास्थ्य आयोगले जानकारी दिएको छ । आइतबार चीनको हुबेई प्रान्तबाहिर ११५ जना नयाँ संक्रमित फेला परेका थिए । […]

सोमवार, फागुन ५, २०७६

नेपाली कांग्रेसमा संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रमा माग गर्दै आएका नेताहरुले हालै भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथलाई भेटको प्रसंग अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । नेपाली शंशाक कोइराला, केन्द्रीय सदस्य डा। […]

सोमवार, फागुन ५, २०७६

२०७६ माघ २९ गते बिहानै रामेश्वर फुयाँललाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले फोन गरे– अपरान्ह ४ बजे तपाईंको शपथ छ । मन्त्रीका लागि तयार भएर आउनु होला । मुख्यमन्त्रीले नै फोन गरेर शपथको समय दिएपछि […]

सोमवार, फागुन ५, २०७६

मेचीनगर । १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको मेचीनगरस्तरीय छनौट अन्तर्गत आइतबार विभिन्न विधाका खेलको फाइनल सम्पन्न भएको छ । मेचीनगर २ स्थित मेची जनसाधारण माविको खेलमैदानमा शनिबारबाट सुरु भएको छनौट अन्तर्गत दोस्रो दिन […]

आइतवार, फागुन ४, २०७६

कमल । झापाको कमल गाउँपालिका ३ केर्खामा आइतबारबाट तीन महिने निःशुल्क ढाका बुनाई तालिम सुरु भएको छ । उद्यमशील जागरण महिला केन्द्रको आयोजना तथा प्रदेश सांसद ईन्दिरा राईको संसाद विकास कोषको आर्थिक सहयोग र कमल […]

आइतवार, फागुन ४, २०७६

शिवसताक्षी । शिवसताक्षीको गौरवको रुपमा लिएको तेस्रो सताक्षी गोल्डकपको उद्घाटन खेल आयोजक सतासीधाम स्पोर्टिङ्ग क्लबले जीत हासिल गरेको छ । आयोजक सतासीधाम स्पोर्टिङ्ग क्लबले पाहुना टोली मनाङ मस्र्याङ्दीलाई १–० को गोल अन्तरले पछि पार्दै क्वाटर […]

आइतवार, फागुन ४, २०७६

महाभारा । झापाको गौरीगञ्ज १ महाभारा स्थित बाल कल्याण माध्यमिक विद्यालयमा भूतपूर्व समाज गठन गरेको छ । शनिवार पर्यटकीयस्थल सताक्षीधाममा वनभोज कार्यक्रम गरी पत्रकार विष्णु पौडेलको अध्यक्षतामा १३ सदस्यीय रहने गरी भूतपूर्व विद्यार्थी समाज गठन […]

आइतवार, फागुन ४, २०७६