२०८२ पौष २६ शनिवार , १०:००:१५ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

रोहित काफ्ले भद्रपुर । नेपालमा ग्रासरुटस्तरको फुटबल खेललाई बढावा दिँदै सक्षम जनशक्ति उत्पादन गर्ने उद्देश्यले फुटबलको सर्वोच्च संस्था फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)–लाई नेपालभरि वितरणका लागि उपलब्ध गराएको फुटबल झापामा वितरण गरिएको छ । […]

सोमवार, पौष १४, २०८२

बिर्तामोड  । क्याटलिष्ट इन्टरप्रेनर्स सोसाइटी (सिईएस)को तेस्रो वार्षिक साधारणसभा आज आइतबार बिर्तामोडमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सन्दिप गिरीकाे अध्यक्षतामा भएकाे वार्षिक साधारण सभामा उनले संस्थाको वार्षिक प्रतिवेदन तथा आगामी कार्योजना प्रस्तुत गरेका थिए । सभामा […]

आइतवार, पौष १३, २०८२

बिर्तामोड । बिर्तामोडमा सम्पन्न छैटौं वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० ले हात पारेको छ । यस्तै दोस्रो वडास्तरीय भेट्रान्स नकआउट फुटबल प्रतियोगिताको उपाधि पनि वडा नं. १० ले नै उचालेको छ । […]

आइतवार, पौष १३, २०८२

बिर्तामोड । बिर्तामोडमा स्थानीय तहस्तरीय अन्तरविद्यालय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। बिर्तामोड नगरपालिकाको आयोजनामा वडा नम्बर ८ स्थित सेन्ट जेभियर्स स्कूलको खेलमैदानमा आजदेखि प्रतियोगिता सुरु भएको हो। नगर प्रमुख पवित्रा महतारा प्रसाईंले […]

आइतवार, पौष १३, २०८२

बिर्तामोड । गौरवशाली बचत तथा ऋण सहकारी संस्था (साकोस) लिमिटेडको १६औं वार्षिक साधारण सभा आज सम्पन्न गरिएको छ। संस्थाका अध्यक्ष लवकुमार चौधरीको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न […]

शनिवार, पौष १२, २०८२

झापा । शिवसताक्षीको झिलझिलेमा प्रदेशस्तरीय युवा नेतृत्व प्रशिक्षणको समापन गरिएको छ । नेपाल स्काउट कोशी प्रदेश युवा परिषदको आयोजनामा झिलझिलेमा आयोजित तीन दिवशीय प्रशिक्षणको आज समापन गरिएको हो । प्रदेशका विभिन्न पालिकाहरुबाट छनोट भई आएका […]

शनिवार, पौष १२, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सतासीधाम जेसीजको आयोजनामा शिवसताक्षी १० माइधारस्थित मेची अंग्रेजी माध्यमिक विद्यालयमा भएको स्वास्थ्य शिविरमा शिवसताक्षीका ५६५ जनाले सेवा लिएको सतासीधाम जेसीजले जनाएको छ । […]

शनिवार, पौष १२, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशका तीन ठूला दलका शीर्ष नेताहरूसँग उच्चस्तरीय छलफल थालेकी छिन्। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरू भएको यो भेटले नेपाली राजनीति तातेको छ। छलफलमा सहभागी हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा […]

शनिवार, पौष १२, २०८२

फिदिम (पाँचथर) । फिदिममा आयोजित सुम्हात्लुङ मिनि म्याराथनको उपाधि पुरुषतर्फ ताप्लेजुङ मैयाखोलाका अमिर तेङवुङ र महिलातर्फ पाँचथर मिक्लाजुङकी पुष्पा शेर्मा (फुङनारा)ले जितेका छन् । म्याराथनमा अमिरले निर्धारित साढे नौ किलोमिटर दुरी २२ मिनेटमा पूरा गरेका […]

शनिवार, पौष १२, २०८२

रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । कटहरिया नगरपालिका ९ मा रहेको ज्योति डिस्टीलरी उद्योगमा आज बिहान बोइलर विस्फोट […]

शनिवार, पौष १२, २०८२