काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी वैशाखदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्य र अन्य सरोकारवालासँगको बैठकले यस्तो निणय गरेको हो । सार्वजनिक यातायातलाई थप प्रभावकारी बनाउन र नेपाल […]
फागुन २३ गतेबाट प्रदर्शनमा आउन लागेको सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक भएको छ । आज राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर कलरफूल छ । अभिनेता पल शाह […]
विराटनगर । विराटनगर फागुन ५ गतेदेखि सूर्ति र सूर्तिजन्य पर्दाथ (खैनी, चुरोट, बिँडी, सिँगार, गुट्खा, पान, सुल्फा) को खुल्ला सेवन र बेचबिखन निषेधित महानगरपालिका घोषणा हुदैछ सूर्ति र सूतिजन्य पर्दाथ बेचबिखन ऐन २०६८ लाई पूर्ण रूपमा […]
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूह सम्वद्ध विद्यार्थी संगठनका अध्यक्ष पक्राउ परेका छन् । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको संकटा क्षेत्रबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुल […]
एजेन्सी । भारतको उत्तर प्रदेशको शहर फिरोजाबाद नजिक आगरा–लखनउ एक्सप्रेस वेमा बस र ट्रक ठोक्किँदा कम्तीमा १४ जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ३० जनाभन्दा धेरै घाइते भएका छन् । बस दिल्लीबाट बिहारको मोतिहारीतर्फ […]
प्राचीनकालदेखि नै निकै महत्वपूर्ण जडिबुटीको रुपमा रहेको जटामसी नेपालबाट निर्यात हुने बहुमूल्य तेलयुक्त सुगन्धित औषधि हो । नेपालको हिमाली भेगमा पाइने लोपोन्मुख जडीबुटीको रुपमा रहेको यसलाई अहिले सरकारले निर्यातको लागि केही सर्त राखेको छ । […]
काठमाडौ । गत मंगलबार प्रतिनिधि सभाको शून्य समयमा स्वस्थानी ब्रतकथाको पाना च्यात्नुपर्छ भन्ने नेकपा सांसद यशोदा गुरुङ सुवेदी विवादमा आएकी छिन् । संसदमा १ मिनेट आफ्नो धारणा राखेकी उनले छाउ प्रथा हटाउनका लागि स्वस्थानी र […]
झापा । नायिका महिमा सिलवालको दुर्घटनामा ज्यान गएको छ। नायिका सिलवाल र उनकी बहिनी शर्मिला स्कुटरमा सवार थिए । दूर्घटनामा सिलवाल दिदी–बहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ । महिमाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरी र शर्मिलाको […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन माओवादी समाप्त हुने खतरा देखेपछि शान्ति प्रक्रियामा आएको बताएका छन् । शान्ति प्रक्रियामा आउने भनेर सही समयमा, सही निर्णय गरिएको उनको भनाइ छ ।पेरु, […]
सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नंं.१० खड्गपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको भारतमा गोली प्रहार गरी हत्या गरिएको छ । कामको सिलसिलामा भारतको झन्झारपुर गएर स्कार्पियोमार्फत फर्कँदै गर्दा मोटरसाइकलमा सवार अज्ञात समूहले गोली प्रहार […]