काठमाडौं । ललितपुरको पुल्चोक क्षेत्रको एक सुन पसलबाट करोड बढीको सुन लुटिएको छ । प्रहरीले एक सुन पसलबाट लुटेको एक करोड बराबरको सुनसहित तीन भारतीय पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग पुल्चोक र अपराध […]
एजेन्सी । अस्ट्रेलियाले एक सय १३ प्रजातिका जनावरलाई आपतकालीन सहयोग चाहिएको बताएको छ । लामो समयको डढेलेको कारण जनावरको सङ्ख्या र वासस्थान मासिएकोले ती जनावरलाई तत्काल सहयोग चाहिएको अस्ट्रेलियाले बताएको छ । अस्ट्रेलियाले गरेको अध्ययनअनुसार […]
काठमाडौं । संरक्षित वन्यजन्तु चितुवाको छाला र भालुको पित्तसहित दुईलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले काठमाडौँ तारकेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो। तारकेश्वर नगरपालिका वडा नं.४ पुरानो गुहेश्वरीमा अवैधरुपमा वन्यजन्तु […]
महाशिवरात्रीको अवसर पारेर आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको चर्चित हास्य जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अभिनीत फिल्म ‘सेन्टी भाइरस’ को दोस्रो गीत ‘पार्टी जिताइदे’ चितवनमा निर्माणाधिन ‘अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट […]
काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ज्वरो, रुघाखोकी र झाडापखालाको विरामी बढेपछि स्वास्थ्य मन्त्रालयको टोली जाँच गर्न त्यसतर्फ गएको छ । जुगल गाउँपालिका स्वास्थ्य शाखाका संयोजक अनिल साउदका अनुसार स्वास्थ्य मन्त्रालयको टोली बुधबार साँझसम्म आइपुग्ने बताए […]
काठमाडौं । प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । चीनबाट संक्रमण सुरु भएका कारोना भाइरसका नेपालको पर्यटन क्षेत्रमा पर्ने प्रभाव, ललिता निवास प्रकरणमा अख्तियारको निर्णय र छुवाछुत लगायतका विषयहरु बैठकमा […]
तनहुँ । विप्लव समूहका तनहुँ जिल्ला इन्चार्ज पूर्णजित पुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन १ गते जनयुद्ध दिवसको अघिल्लो दिन मंगलबार राति तनहुँको जामुनेबाट उनीहरुलाई पक्राउ गरेको हो । मंगलबार राति १२ […]
काठमाडौ । प्रणय दिवसको अवसरमा फूलको कारोबार बढ्ने अनुमान गरिए पनि यो वर्ष कारोबार सन्तोषजनक नरहेको व्यवसायीले बताएका छन् । अघिल्ला वर्षमा जस्तो चहलपहल नदेखिएको फ्लोरिकल्चर एसोसियशन अफ् नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजुले बताए […]
इटहरी । इटहरी उपमहानगरपालिका वडा नं.२ यातायात कार्यालय अगाडी आज बिहान भएको बस दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । काठमाडौबाट खादबारी तर्फ जादै गरेको बा ४ […]
गएको एक वर्षदेखि डा. उदिप श्रेष्ठको प्रेममा रहेकी अभिनेत्री आँचल शर्माले आउँदो फागुनमा घरजम बसाउँदैछिन् । फागुन पहिलो हप्ता उनको टिकाटालो हुँदैछ । आँचलले यसै वर्षको फागुनमा विवाह गर्ने निश्चित भएको जानकारी दिँदै आए पनि […]