धरान । फिल्मी क्षेत्रभन्दा व्यक्तिगत क्रियाकलापका कारण चर्चामा रहेकी छन् । ‘शुभ मङ्गल सावधान, दम लगाके हइसा, ट्वाइलेट एक प्रेमकथा, बाला’ जस्ता फिल्ममा अभियन गरेकी पेडनेकर अहिले एउटा फोटोसुटका कारण चर्चामा रहेकी हुन् । सन् २०२० […]
कोरोना भाइरस अर्थात कोभिड नाइन्टिनका कारण चीनमा मृत्यु हुनेको संख्या २२ सय नाघेको छ। बिहीबार साँझसम्म मृत्यु हुनेको संख्या २२ सय ३३ पुगेको हुबेइ प्रान्तको स्वास्थ्य आयोगले जनाएको छ। संक्रमितको संख्या ७५ हजार पुगेको अन्तर्राष्ट्रिय […]
लामो समयदेखि अवरुद्ध जनकपुर–जयनगर रेल आधुनिक सुविधासहित यसै आर्थिक वर्ष्भित्र सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्ष्भित्रै सुविधायुक्त रेल सेवा सञ्चालन गर्ने कार्ययोजना बनाई काम तीव्र बनाएको छ । […]
विदेशी राहदानी तथा नेपालको भिसाको विवरण आफूखुसी सच्याएमा पाँच वर्षसम्म कैद वा पाँच लाख रुपियाँसम्म जरिवाना हुने गरी सरकारले अध्यागमनसम्बन्धी नयाँ विधेयक संसद्मा दर्ता गरेको छ । यस्तो कसुरको जरिवाना यसअघि ५० हजार रुपियाँसम्म थियो […]
बेइजिङ । विश्वभर त्रास फैलाइरहेको कोरोना (कोभिड–१९) को महामारीबाट हालसम्म दुई हजार २४७ जनाले ज्यान गुमाइसकेका छन् । भाइरसका कारण हालसम्म चीनमा मात्रै दुई हजार २३६ जनाको ज्यान गइसकेको छ । चीनको वुहानबाट शुुरु भएको […]
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने कसैलाई पनि संरक्षण नगर्ने बताएका छन् । बिहिबार काठमाण्डौमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्ने कसैको पनि मुख नहेरी एक्सन लिने बताएका हुन् । उनले भ्रष्टाचारप्रतिको […]
कमल । कमल गाँँउपालिका ३ सानो केर्खामा दुई दिवशीय निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ९६ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । सेना दिवसको अवसरमा श्री नम्वर २१ वाहिनी अड्डा तोपगाछी व्यारेक र श्री नयाँ श्रीनाथ […]
भद्रपुर । नेपाल विद्यार्थी संघ झापाले कचनकवल २ की बालिका विष्णुमाया कार्कीको मृत्यु रहस्यमय हत्या हुन सक्ने भन्दै हत्यारा खोजी गरी कारवाही गर्न माग राख्दै झापाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । संघका […]
बिर्तामोड । मच्छिन्द्र फुटबल क्लबबाट लिग खेल्ने खेलाडीहरुलाई बिर्तामोडमा आयोजित कार्यक्रमका बीच सम्मान गरिएको छ । वीरता जेसीज, वडी ग्यारेज र तामा (नेपाली भान्सा)ले बिर्तामोडको तामा (नेपाली भान्सा) मा आयोजित कार्यक्रमका वीच उनीहरुलाई सम्मान गरेका […]
शिवसताक्षी । शिवसताक्षीमा जारी तेस्रो सताक्षी गोल्डकपको पहिलो सेमीफाइनल खेलमा थ्रि स्टार क्लब फाइनलमा प्रवेश गरेको छ । आयोजक सतासीधाम स्पोर्टिङ्ग क्लबलाई ३–१ गोल अन्तरले पछि पार्दै थ्रि स्टार क्बल काठमाण्डौ फाइलनमा प्रवेश गरेको हो […]