काठमाण्डौ। कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण भएका झण्डै साढे ४२ हजार मानिस उपचारपछि घर फर्किएका छन् । अहिलेसम्म ४२ हजार तीन सय ३४ जना उपचारपछि घर फर्किएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनमा मात्रै ४१ […]
काठमाडौं । सवारी दुर्घटनामा परी घाइते माले महासचिव सीपी मैनालीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेका छन् । मैनाली उपचाररत राजधानीको ग्राण्डी अस्पताल पुगेर प्रधानमन्त्री ओलीले आज बिहान झापा आन्दोलनका आफ्ना सहकर्मीलाई भेटेका हुन् । प्रधानमन्त्री […]
काठमाडौं । एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । नेपालको ब्याटिङ कमजोर हुँदा हङकङले ४३ रनको पराकिलो जित हात पारेको हो । १५५ रनको लक्ष्य पछ्याएको नेपाल १८.१ ओभरमा १११ […]
भद्रपुर । भद्रपुर १० स्थित कलवलगुरी कृषि सहकारीको आयोजनामा बालमैत्री अभियानका लागि सचेतना तथा वक्तृत्वकला प्रतियोगिता शनिबार गरिएको छ । संस्थाका शेयर धनीका सन्तति, भद्रपुर १० भित्र रहेका विभिन्न टोल विकास अन्तरगतका बाल क्लबका सदस्यहरू, […]
कोरोनाभाइरसका कारण अमेरिकामा पनि पहिलो पटक एक व्यक्तिको मृत्यु भएको छ । वासिंगटन राज्यको किंग काउन्टीमा एक व्यक्तिको मृत्यु भएको अमेरिकी सरकारले पुष्टि गरेको छ । गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका एक ५० बर्षिय पुरुषको कोरोनाभाइरसका […]
काठमाडौं । सवारीसाधनका आयातकर्ताले समयमै सवारीसाधन नछुटाउँदा वीरगञ्ज भन्सार कार्यालय आईपीसी र सुक्खा बन्दरगाह सिर्सियामा लगभग छ सयभन्दा बढी चारपाङ्ग्रे सवारीसाधन अलपत्र छन् । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत विमलकुमार साहले आयातकर्ताले विदेशबाट विलासी कार […]
काठमाडौं । भारतीय लसुनको आयात हुन थालेपछि बजारमा लसुनको मूल्य आधा घटेको छ । चीनमा देखिएको कोरोना भाइरसका कारण चीन–नेपाल सीमानाका बन्द गरिएपछि व्यापारीहरूले लसुनको अभाव भएको भन्दै मूल्य बढाएका थिए । यसरी बढेको मूल्य […]
बिर्तामोड । नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनमा वस्तुगत तर्फको केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । चैतमा महासंघको महाधिवेशन हुने तालिका छ । नेपाल […]
इटहरी । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्ने पात्र (बालिका खड्का)लाई आफूले कहिल्यै नचिनेको दावी गरेका छन् । प्रेस संगठन नेपाल प्रदेश नं. १ को प्रथम प्रदेश […]
काठमाडौं । एसीसी टी-२० इस्टर्न रिजन २०२० को च्याम्पियन बन्ने लक्ष्यका साथ थाइल्याण्ड पुगेको नेपालले पहिलो खेलमै हार व्यहोरेको छ । मलेसियासँग नेपालले ११ वर्षपछि हार व्यहारेको हो । सन् २००९ को एसीसी टी-२० कपमा […]