२०८२ पौष ३ बिहिवार , ०३:४३:५२ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

शिवसताक्षी । शिवसताक्षी न.पा. १० का अशक्त रोहन दंगाललाई ह्विलचियर प्रदान गरिएको छ । सतासीधाम जेसीजको सामाजिक जन्मोत्सव उत्तरदायित्व कार्यक्रम मार्फत सतासीधाम जेसीजका सदस्य कैलाश वनेमले उक्त ह्विलचियर प्रदान गरेका हुन् । हुइलचियर शिवसताक्षी नगरपालिकाका […]

मङ्गलवार, फागुन २०, २०७६

बिर्तामोड । आर्थिक अभावका कारणले गर्दा मृगौलामा इन्फेक्सन भएर अस्पताल भर्ना हुन नसकेकी नेहा धमला वि.क को सहयोगको याचना गरिएको छ । अर्जुनधारा नगरपालिका वडा नं.३ खुदुनाबारीस्थित भानु प्रा.वि कक्षा चारमा अध्ययनरहत विद्यार्थी वि.क आर्थिक […]

मङ्गलवार, फागुन २०, २०७६

बागमती प्रदेशका प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ जनप्रतिनिधिहरुका निम्ति एक उदाहरणीय पात्र बनेका छन् । आफ्नो त्यागी स्वभाव र व्यवहारले उनी जनताका रुचाइएका सांसद बनेका छन् यतिवेला । निष्ठाको राजनीति गर्न आपूmलाई आमाबाट प्रेरणा मिलेको बताउने […]

मङ्गलवार, फागुन २०, २०७६

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्री पदबाट राजीनामा दिएका छन् । मंगलबार राष्ट्रिय सभा कार्यकाल सकिएकाले खतिवडाले मन्त्री पदबाट पनि राजीनामा दिएका हुन् । राष्ट्रियसभा सदस्यको दुई वर्षे कार्यकाल मंगलबार सकिएपछि उनले राजीनामा दिएका […]

मङ्गलवार, फागुन २०, २०७६

विराटनगर । कोरोना भाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएका चार जनामा संक्रमण नभएको पुष्टि भएको छ । राजधानीस्थित टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चार जना बिरामीमा स्वास्थ्य रिपोट नेगेटिभ आएको हो […]

मङ्गलवार, फागुन २०, २०७६

झापा । झापा किसान विद्रोहका योद्धा, २०७० सालको संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं. १ बाट निर्वाचित सदस्य धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत अवस्थामा भेटिएका छन् । मेचीनगर नगरपालिका वडा नं. १३ दुहागढीमा स्थायी घर […]

मङ्गलवार, फागुन २०, २०७६

काठमाडौ । दुई तिहाईको चर्चा भइरहेको बेला अर्थमन्त्रीसहित १९ जना राष्ट्रियसभाका सांसदको पदावधि आज सकिँने भएको छ । दुई वर्षे कार्यकाल भएका राष्ट्रियसभाका सांसदहरुलाई मंगलबार संसदबाट बिदा हुन लागेका हुन् । उनीहरुले आज दिउसो दुई […]

मङ्गलवार, फागुन २०, २०७६

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन्। पूर्वराजा शाहले आज आफ्ना पूर्व प्रमुख सचिव पशुपति भक्त महर्जनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍जमा पठाएर प्रधानमन्त्रीको स्वास्थ्य लाभको […]

मङ्गलवार, फागुन २०, २०७६

सुरुङ्गा । झापा गाउँपालिका ग्रामिण भेगमा एनआईसी एशिया शाखा रहित बैकिंग सेवा उदघाटन भएको छ। २०७६ फागुन १९ गते झापा गाउपालिका वडा ७ मदरगाछ बजारमा शाखारहित बैंकिंग सेवा सुचारू भएको हो । उदघाटन कार्यक्रमका प्रमुख […]

मङ्गलवार, फागुन २०, २०७६

काठमाडौं । अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले दूरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न नपाइने बताएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको २२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले लाइसेन्स होल्ड गर्नेमाथि […]

मङ्गलवार, फागुन २०, २०७६