होलीको छेको पारेर प्रदर्शनमा आएको अभिनेता टाइगर श्राफ र अभिनेत्री श्रद्धा कपूर स्टारर फिल्म ‘बागी ३’ लाई बक्सअफिसमा सानदार ओपनिङ मिलेको छ । आफ्नो ओपनिङमा अहमद खान द्वारा निर्देशित फिल्मले बक्सअफिसमा १७ करोड ५० लाखको […]
बेलायतको लिभरपुलमा बस्ने ७० वर्षका एकजना वृद्ध आजकल निकै चर्चामा छन् । बर्नी क्यारोल नामका ती व्यक्तिले पछिल्लो ४२ वर्षदेखि हरेक दिन एउटा पत्र लेखेर पठाउँदछन् । उनले आफ्ना पत्रमा हरेक दिन आफ्नो छरछिमेक तथा […]
मकवानपुर । मकवानपुरमा चट्याङ लागेर एकजनाको मृत्युु भएको छ । शनिबार बिहान भीमफेदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय २३ […]
कोरोना भाइरसको संक्रमणका कारण विश्वमा एक लाख भन्दा बढी प्रभावित भएका छन् । चीनको वुहानबाट गत डिसेम्बरमा सुरु भएको कोरोनाका कारण तीन हजार पाँच सयको मृत्यु भइसकेको छ । चीनमा मात्र मृत्यु हुनेको संख्या तीन […]
अफगानिस्तानको राजधानी काबुलमा उच्च तहका नेता सहभागी एक समारोहमा गोली चल्दा कम्तीमा ३२ जनाको ज्यान गएको छ । अफगानी शीर्ष नेता अब्दुल्ला अब्दुल्लाह सहभागी भएको समारोहमा आक्रमण भएको बीबीसीले जनाएको छ । आक्रमणबाट उहाँ जोगिनुभएको […]
चीनले कोरोना (कोभिड १९) भाइरसविरुद्धको खोप आउँदो महिनादेखि नै चिकित्सकीय प्रयोगमा ल्याउन सकिने दाबी गरेको छ। वैज्ञानिकहरुले पाँचवटा विधिबाट अहिले खोपसम्बन्धी सामग्रीहरु विकास गरिरहेको र यसको प्रभावकारिता तथा सुरक्षाका लागि जनावरहरुमा प्रयोग गर्न लागिएको जानकारी […]
चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) विश्वका करिब ८० मुलुकमा पुगेर त्रासदी फैलिएपछि वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ७५ प्रतिशतले घटेको छ। नेपालमा वैदेशिक रोजगारी सुरु भएयता ७५ प्रतिशतको गिरावट आएको यो पहिलोपटक हो। […]
काठमाडौं । जापानी ठेकेदार हाजमा एन्डो कर्पोरेसनले नागढुंगा सुरुङ निर्माण आयोजनामा नेपाली सेनाद्वारा उत्पादित विस्फोटक पदार्थ प्रयोग गर्न अस्वीकार गरेको छ । सेनाले आफूले उत्पादन गरेको मात्र प्रयोग गर्न दिने र विदेशी विस्फोटक पदार्थ आयातलाई […]
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ऐनविपरीत काम गर्ने आठवटा कम्पनी तथा फर्मलाई कालोसूचीमा राखेर कारबाही गर्ने निर्णय गरेको छ । कार्यालयको शुक्रबार बसेको बैठकले सार्वजनिक खरिद ऐन विपरीत काम गर्ने आठवटा निर्माण व्यवसायी, आपूर्तिकर्ता […]
बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रमा रहेका सबै अस्पतालहरुमा कोरोना भाइरस (कोभिड–१९) बाट बच्न हेल्थ डेक्स स्थापना गर्ने तयारी भएको छ । नगरपालिका कार्यालयले आज यहाँका सबै अस्पतालका सञ्चालकहरुसँग छलफल गरी डेक्स स्थापना गर्ने निर्णय गरेको […]