२०८२ पौष २ बुधवार , १२:५३:०९ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज प्रचण्ड बालुवाटारमा पुगेका हुन्। प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार भेटमा प्रचण्डले […]

शनिवार, चैत १, २०७६

के तपाईंलाई बिरालो देख्दा डर लाग्दछ ? सायद डर लाग्दैन होला । तर यदि तपाई‌ंले यो बिरालोको तस्वीर मात्र पनि देख्नुभयो भने अवश्य डराउनु हुनेछ । नडराउने पनि कसरी? आखिर यो विश्वकै सबैभन्दा डरलाग्दो बिरालो […]

शनिवार, चैत १, २०७६

अभिनेता रमित ढुंगाना नयाँ चलचित्रको निर्माणमा तम्सिएका छन् । ‘रमित ढुंगाना फिल्मस्’को व्यानरबाट रमितले एसिड पिडित मुस्कान खातुनको विषयमा चलचित्र बनाउन लागेका हुन् । चलचित्रको लेखन तथा निर्देशक शिवम् अधिकारीले गर्नेछन् । सामाजिक विषयमा र […]

शनिवार, चैत १, २०७६

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं.२ को रमदैयामा विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । एक साताअघि सोही घटनामा पाँच र शुक्रबारसम्म छ गरी मृत्युहुनेको सो सङ्ख्या पुगेको जनाइएको छ । […]

शनिवार, चैत १, २०७६

काठमाण्डौ । सरकारले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई बिदामा नबस्न निर्देशन दिएको छ । विश्वका विभिन्न देशमा कोरोना भाइरस फैलिरहेकाले थप सतर्कता अपनाउनुपर्ने भएकाले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई अर्को आदेश नभएसम्मको लागि बिदा नबस्न स्वास्थ्य तथा जनसंख्या […]

शनिवार, चैत १, २०७६

एजेन्सी । दीपिका पादुकोण बलिउडकी यस्ती अभिनेत्री हुन् जो अभिनयको साथसाथै स्पष्टवक्ताको रुपमा पनि चिनिन्छिन् । उनले सन् २०१७ मा बलिउडकै अभिनेता रणवीर सिंहसँग विवाह गरिन् । उनी वैवाहिक जीवनमा पनि उत्तिकै खुशी छिन् । […]

शनिवार, चैत १, २०७६

काठमाडौं । अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड-१९ (कोरोना भाइरस)को संक्रमण रोकथामका लागि संकटकाल घोषणा गरिएको जानकारी दिएका हुन्। ‘अब हाम्रा लागि निकै महत्वपूर्ण छ। कारोना […]

शनिवार, चैत १, २०७६

भक्तपुर । टिप्परको ठक्करबाट आज भक्तपुरमा एक बालकको ज्यान गएको छ । चागुँनारायण-९ मा रहेको ब्रम्हायणी इँटा भट्टामा खेल्दै गरेका एक डेढ बर्षे बालकको इँटा भट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नम्बरको मिनी टिफ्परले […]

शनिवार, चैत १, २०७६

सिन्धुली । घरमा प्रयोग गरिएको विद्युत लाइनमा हाइभोल्टेज आउँदा सिन्धुलीमा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा कमलामाई नगरपालिका-७ सिम्लेकी ३९ वर्षकी माइतीमाया भोलन रहेकी छिन्। उनको उपचार गर्न […]

शनिवार, चैत १, २०७६

शान्तिनगर । बुद्धशान्ति गाउँपालिकामा जारी जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि आज मुनाल क्लब चन्द्रगढी र झापा एफसी राजगढ भिड्दैछन् । उपाधि भिडन्त आज दिउँसो ३ बजे बुद्धशान्ति ४ सट्टाभर्ना स्थित गणेश माध्यमिक विद्यालयको […]

शनिवार, चैत १, २०७६