काठमाण्डौ । सरकारले सोमबार(भोली)देखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको छ । काठमाण्डौ उपत्यका बाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने सरकारले जनाएको छ । सोमबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले ९० बेडको क्वारेन्टाइन निर्माण गर्ने भएको छ । नोवल कोरोना भाईरस (कोभिड १९) संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बिर्तामोड नगरपालिकाले ९० बेडको क्वारेन्टाईन निर्माण गर्ने भएको हो । आज बिहान नगरपालिकाले […]
बिर्तामोड । कोरोना भाइरसको जोखिम बढ्न थालेपछि झापाको प्रमुख व्यापारी केन्द्र विर्तामोड बन्दका लागि आवाहन गर्न थालिएको छ । व्यवसायीहरुको छाता संस्थाहरुले बजार बन्दका लागि आव्हान गर्न थालेको हो । बिर्तामोड उधोग वाणिज्य संघले भर्खरै […]
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई भारतसँगका सबै सीमा नाका तत्काल बन्द गर्न सुझाव दिएको छ। दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण मानिसहरुको हताहती बढ्दै गएपछि डब्ल्यूएचओले नेपाललाई पछिल्लो सुझाव दिएको हो। […]
एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आज चलिरहेको जनता कर्फ्यूका कारण भारतमा अत्यावश्यक बाहेक सबै सेवा बन्द भएका छन् । प्रहरी, सञ्चार माध्यमका अधिकारीहरु, चिकित्सक र सरसफाइका व्यक्तिबाहेक अरुलाई सामान्य अवस्थामा घर नछाड्न भनिएको छ […]
काभ्रे । मिनिट्रकको ठक्करबाट काभ्रेको बनेपामा बाबु छोराको ज्यान गएको छ। आज बिहान साढे ६ बजेको समयमा अरनिको राजमार्गमा बनेपाबाट साँगातर्फ जाँदै गरेको बा ५ ख २३९० नम्बरको मिनी ट्रक र विपरित दिशाबाट आउदै गरेको […]
काठमाडौं । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना संक्रमणविरुद्ध सरकार र पार्टीले लिएका नीतिगत तथा व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सबैमा आग्रह गरेका छन् । प्रचण्डले आज विज्ञप्ति जारी गरी विश्वव्यापी महामारीका रूपमा देखापरेको […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं.९ मा आज निशुल्क मास्क वितरण गरिएको छ । अहिले विश्व कोरोना भाइरसबाट ग्रसित भइरहेको बेलामा गाउँमा रहेका स्थानीयलाई सचेतनासहित पत्रकार प्रेम आचार्यको जन्मदिनको अवसरमा मास्क वितरण गरिएको हो। कोरोना […]
मागभन्दा बढी एलपी ग्यास ढुवानी गरे पनि बजारमा अभाव नहटेपछि नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यास उपभोक्ताको तथ्याङ्क राख्न सुरु गरेको छ । ग्यास पसलबाट कसले कति लग्यो भन्ने तथ्याङ्क हरेक दिन ग्यास पसलले सङ्घलाई […]