२०८२ पौष १ मङ्गलवार , ११:२३:४६ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौं । सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक सातासम्म बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । एक मन्त्रीका अनुसार भोलि विहान १० […]

आइतवार, चैत ९, २०७६

भद्रपुर । कोरोना सङ्क्रमित आशंकामा मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको एक व्यक्तिको थ्रोट स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। अस्पतालका अनुसार कतारबाट घर फर्किएका भद्रपुर नगरपालिका १ बस्ने ती अन्दाजी ३० वर्षीय व्यक्तिलाई उच्च […]

आइतवार, चैत ९, २०७६

गोरखा । अहिले साँझ साढे ६ बजे पृथ्वी राजमार्गको आँबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङ्दीमा बस खस्दा तीन जनाको मृत्य भएको छ । नेपालगञ्जका लागि पोखराबाट छुटेको ना ५ ख ४२९४ नम्बरको यात्रुबाहक बस सडकबाट करिब १०० […]

आइतवार, चैत ९, २०७६

बिर्तामोड । झापाका राजनीतिक दलहरुले नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमण हुन नदिन सबै जुटेरसँगै लडौं भन्ने आह्वान गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को प्रभावबाट आफू बच्न र अरुलाई पनि बचाउन दलहरुले […]

आइतवार, चैत ९, २०७६

विराटनगर । प्रदेश १ सरकारले भारतसँग जोडिएका साना नाका बन्द गर्न सर्कुलर जारी गरेको छ । शुक्रबार संघीय सरकारलाई नाका बन्द गर्न आग्रह गरेको प्रदेश सरकारले आज आफैं नाकामा आवत-जावत गर्न रोक लगाउन निर्देशन दिएको […]

आइतवार, चैत ९, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको महामारी रोक्न सरकारले गरिरहेका पहलबारे राष्ट्रपतिलाई जानकारी गराएका छन् । आज मन्त्रिपरिषद बैठकसमेत बोलाएका प्रधानमन्त्रीले शीतल निवास पुगेर राष्ट्रपतिसँग छलफल गरेका हुन् । मिर्गौला पुनः प्रत्यारोपण गरेर […]

आइतवार, चैत ९, २०७६

भद्रपुर । झापा कारागार प्रशासनले आइतबारबाट कारागार ‘लक डाउन’ गरेको छ । कोरोना सङ्क्रमित रोक्न उच्च सतर्कता अपनाएर यो व्यवस्था गरेको हो । कारागारभित्र रहेका कैदबन्दीलाई भेटघाट गर्न नपाइने भएको छ । उनीहरुलाइ चाहिने कुनै […]

आइतवार, चैत ९, २०७६

काठमाडौं । विश्व स्वास्थ्य संगठन ( डब्ल्यूएचओ ) ले नेपाललाई भारतसँगका सबै सीमा नाका तत्काल बन्द गर्न सुझाव दिएको छ। दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण मानिसहरुको हताहती बढ्दै गएपछि डब्ल्यूएचओले नेपाललाई पछिल्लो सुझाव […]

आइतवार, चैत ९, २०७६

धनगढी । कैलालीको विकट क्षेत्र गोदावरी नगरपालिका वडा नं.४, फुलबस्तीमा विस्फोट भएको छ । घटनामा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको छ । कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीका अनुसार अहिले घटनास्थलतर्फ प्रहरी टोली […]

आइतवार, चैत ९, २०७६

काठमाडौं । मिर्गौला पुनः प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपल्ट आज (आइतबार) मन्त्रिपरिषदको बैठक डाकेका छन् । मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभन्दा एक दिन अघि फागुन १८ गते बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको […]

आइतवार, चैत ९, २०७६