२०८२ पौष ३ बिहिवार , ०६:४४:१० बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

वीरगन्ज । बाराको कलैयास्थित जिल्ला अस्पतालमा नर्सले सुत्केरी आमालाई लगाउनुपर्ने सुइ शिशुलाई लगाएको घटना बाहिर आएको छ । नर्स खातुनले बाराको फेंटा गाउँपालिका ६ पुरैनियाकी २४ वर्षीया सुत्केरी रिजवानी खातुनलाई सुइ नलगाएर नवजात शिशुलाई सुइ […]

बुधवार, चैत १२, २०७६

वीरगञ्ज । सरकारले लगाएको लकडाउन उल्लंघन गर्दै कन्टेनरभित्र लुकेर वीरगञ्ज आएका ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज आइपुगेका ५२ जनालाई मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट प्रहरीले नियन्त्रणमा लिएको हो […]

बुधवार, चैत १२, २०७६

नोबेल पुरस्कार विजेता तथा स्ट्यान्फोर्ड विश्वविद्यालयका बायो–फिजिसिस्ट (जैविक विज्ञ) माइकल लेभिटले गत जनवरीमै कोरोना भाइरस संक्रमितको तथ्यांक विश्लेषण सुरू गरेका थिए। उनले चीनको तथ्यांक केलाउँदै जे प्रक्षेपण गरे, त्यो ठ्याक्कै मिल्न आयो। संसारका अरू धेरै […]

बुधवार, चैत १२, २०७६

रूसमा बुधबार ७.५ म्याग्निच्युडको भूकम्प गएको छ। रसिया टुडेले दिउँसोको समयमा सुदूर पूर्वी कुरिल टापुनजिकै भूकम्प गएको जनाएको छ। भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ। प्यासिफिक सुनामी सेन्टरले भूकम्पपछि केन्द्रविन्दुदेखि १ हजार किलोमिटरसम्म सुनामी […]

बुधवार, चैत १२, २०७६

एजेन्सी । अमेरिकामा कोरोना (कोभिड १९) भाइरस तीव्र रूपमा फैलिएर मानवीय हताहती बढेपछि सहयोग गर्न चाहेको चीनले जनाएको छ। मानवीय नैतिकता देखाई सहायता स्वीकार गर्न बेइजिङले अमेरिकालाई आग्रह गरेको हो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले […]

बुधवार, चैत १२, २०७६

चितवन । चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा मङ्गलबार मृत्यु भएका सन्तोष यादवमा कोरोना भाइरसको सङ्क्रमण नभएको पाइएको छ । उनको नमूना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । उनीसंगै अन्य शङ्कास्पद विरामीहरुको पनि नतिजा नेगेटिभ […]

बुधवार, चैत १२, २०७६

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालमा भर्ना भएका सम्भावित संक्रमित कोभिड–१९ को नमूना परीक्षणका लागि बिरामी काठमाडौँ आउने नपर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सम्भावित संक्रमितलाई सम्बन्धित अस्पतालले व्यक्तिलाई आइसोलेसनमा […]

बुधवार, चैत १२, २०७६

काठमाडौं । अहिले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध मुुलुक लडाइँमै उत्रिएको छ । त्यस सत्रमा जनजीवन घरमै बसेर बितिरहेको छ । यस्ता अवस्थामा कतिपयले मानसिक समस्या सामना गरिहेका छन् । परिवारसँग रमाइलो वातावरणमा बस्ने बानीले मानसिक […]

बुधवार, चैत १२, २०७६

काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमणबाट सतर्कता अपनाउन सरकारले मङ्गलबारदेखि एक हप्तासम्म घरबाहिर ननिस्कन निर्देशन दिएसँगै इन्टरनेटको खपत ह्वात्तै बढेको छ । तत्काल एक हप्तासम्म घरमै बस्न सरकारले गरेको आग्रहको पहिलो दिनमै इन्टरनेटको खपत सामान्य […]

बुधवार, चैत १२, २०७६

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले क्वारेन्टाइन निर्माण गर्ने कार्यलाई तिब्रता दिएको छ । कोरोना भाइरसको सम्भावित संक्रमणबाट नगरबासीलाई बचाउन शिवसताक्षी नगरले रातारात क्वारेन्टाइन निर्माण कार्यलाई तिव्रता दिएको हो। नगरपालिकाले वडा नम्बर ११ स्थित झरना प्राथमिक विद्यालयको […]

बुधवार, चैत १२, २०७६