२०८२ पौष ४ शुक्रवार , ०४:५३:३९ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि लम्बिन सक्ने र ग्यास बिक्री वितरणमा समस्या हुनसक्ने भएकाले महिनामा एक परिवारलाई एउटा सिलिन्डर उपलब्ध गराइने भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री–वितरणमा नयाँ वितरण नीति […]

बिहिवार, चैत १३, २०७६

सरकारले बैङ्क तथा वित्तीय संस्थाहरुलाई कोरोनाप्रभावित व्यवसायहरुको कर्जाको सावा ब्याज असुली गर्ने कार्य चैत मसान्तसम्मका लागि स्थगन गर्न निर्देशन दिएको छ । अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले सो निर्णय […]

बिहिवार, चैत १३, २०७६

काठमाडौं । प्राणघातक कोरोना (कोभिड–१९) भाइरसबाट ज्यान गुमाउनेको संख्या २१ हजार दुई सय पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर दुई हजार २९७ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । सबैभन्दा बढी इटालीमा ६८३ […]

बिहिवार, चैत १३, २०७६

काठमाडौं । सीमा नाका बन्द गरेर लकडाउन गरिए पनि भारतबाट हुँदै आएको अत्यावश्यक वस्तुको आयात भने जारी रहेको छ । एकैदिन भारतबाट पेट्रोलियम पदार्थ, खाद्यान्न र तरकारी बोकेका ८५ वटा ट्रक र ट्याङ्कर नेपाल भित्रिएको […]

बिहिवार, चैत १३, २०७६

झापा । नोवल कोरोना भाइरस (कोभिड १९) को आशंकामा आफ्नो कार्यक्षेत्रभित्र स्थापित क्वारेन्टाइन गृहमा आवश्यक खाद्यान्न सहारा नेपालले उपलब्ध गराउने भएको छ । संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले साझामञ्चलाई दिएको जानकारी अनुसार सहारा नेपाल कर्मचारी […]

बुधवार, चैत १२, २०७६

काठमाडौं । सरकारले घोषणा गरेको एक साता लामो लकडाउनलाई अवज्ञा गर्दै सडकमा निस्किनेविरुद्ध प्रहरी कडाइका साथ प्रस्तुत हुन थालेको छ। देशका विभिन्न भागमा सरकारको निर्णय कार्यान्वयन गराउन प्रहरीको टोली खटिरहेको छ। केही स्थानमा प्रहरीसँगै सशस्त्र […]

बुधवार, चैत १२, २०७६

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विटरमार्फत देशवासीलाई घरमै बस्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले वुधबार सामाजिक सञ्जाल टिव्टरमार्फत आफूपनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको बताउँदै आम नागरिकलाई पनि घरमै बस्न आव्हान गरेका हुन् […]

बुधवार, चैत १२, २०७६

काठमाडौं । सरकारले देशभर एक लाखभन्दा बढी मान्छे राख्ने गरि क्वारेन्टाइन व्यवस्थापन शुरु गरेको छ । उच्चस्तरीय समन्य समितिले पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा गठन गरेको क्वारेन्टाइन व्यवस्थापन समितिले नगरकोटमा मात्रै २ हजार जनालाई राख्न मिल्ने […]

बुधवार, चैत १२, २०७६

जेनेभा । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट मङ्गलबारसम्म विश्वका विभिन्न देशमा गरी १८ हजार ९०७ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संंसारभर ४ लाख २२ हजार ८२९ […]

बुधवार, चैत १२, २०७६

काठमाडौं । चीनको बेइजिङस्थित नेपाली दूतावासले बेइजिङ सभान्ट बायोटेक्नोलोजी कम्पनी लिमिटेडले सहयोग स्वरुप प्रदान गरेको दुई हजार थान कोरोना भाइरस टेष्टिङ किट बुधबार काठमाडौंतर्फ पठाएको छ । दूतावासले पठाएका किटहरू ल्हासास्थित नेपाली महावाणिज्य दूतावास हुँदै […]

बुधवार, चैत १२, २०७६