लकडाउन अवधिभर घरमै बस्नु, बाहिर नहिड्नु भन्ने सरकारको आदेश हामीले मानेका छौं । परिस्थिति यस्तो आउँदो रहेछ, जुन हामीले कल्पनासम्म गरेका थिएनौं । प्रकृतिसँग खेल्न र पारिवारिक हुन बाध्यता नै भयो । तिमी प्रकृति कै […]
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न बनाइएको वेबसाइट कोभिड१९ डट एमओएचपी डट जिगोभी डट एनपी र हाम्रो स्वास्थ्य मोबाइल एप सञ्चालनमा ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त […]
काठमाडौँ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप ७ दिन लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको समितिको बैठकले थप ७ दिनसम्म लकडाउन बढाउनुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई सिफारिस गरेको हो […]
बुटबल । कोरोना भाइरस संक्रमणको आशंकामा बुटबलको विशेष अस्पतालमा भर्ना भएका एक जना युवकको आइतबार बिहान मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा। सुदर्शन थापाका अनुसार उनी बिहीबार अस्पताल भर्ना भएका थिए। […]
मेचीनगर । भारतलगायत अन्य मुलुकबाट फर्किएकाहरुमा नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमण फेला पर्न थालेपछि मेचीनगर नगरपालिकाले विदेशबाट नेपाल आउनेको तथ्याङ्क संकलन शुरु गरेको छ । नेपालमा हालसम्म ५ जनामा कोभिड १९ को संक्रमण […]
कमल । लकडाउनको कारण जनजीवनमा अस्तव्यस्त बन्दै गएकोले अत्यावश्यक वस्तु तथा सेवा प्रवाहका लागि कमल गाउँपालिकाले विशेष निर्णय गरेको छ । गाउँपालिकाको आकस्मिक बैठकले खाद्यान्न, तरकारी, औषधी, डेरी, गाइवस्तु, कुखुरा तथा बंगुरको दाना लगायत अत्यावश्यक […]
चुलाचुली (इलाम) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चुलाचुली १ नम्बर वडाकमिटीले स्थानीय सरकार र विपद् व्यवस्थापन समितिलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । विश्वव्यापी फैलिँदै गरेको कोराना भाइरस (कोभिड– १९) को नियन्त्रण र रोकथाममा […]
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या एक हजार जना भन्दा बढी पुगेको छ । त्यस्तै मृत्यु हुनेको मानिसको संख्या पनि २४ पुगेको छ । कोभिड १९ इन्डिया डट ओआरजीका अनुसार भारतमा समग्र […]
बाह्रदशी । बाह्रदशीका विपन्न परिवारलाई एक साताका लागि खाद्य सामाग्री वितरण गरिएको छ । विर्तामोड निवासी युवा व्यवसायी प्रविण र पुरुषोत्तम अग्रवालले करिव ६५ परिवारका लागि खाद्य सामाग्री वितरण गरेका हुन् । कोरोना भाइरस कोभिड […]