२०८२ भदौ ९, सोमवार , १०:५९:४२ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

सरकारले विदेशबाट फर्किएका सबै नेपालीलाई १४ दिनसम्म घरमा छुट्टै बस्न अर्थात होम क्वारेन्टाइनमा रहन अनिवार्य गरेको छ । कोरोनाको लक्षण १४ दिनभित्र देखिने र सङ्क्रमित व्यक्तिमा लक्षण नदेखिइकनै उसको सम्पर्कमा रहेका व्यक्तिमा सर्ने जोखिम हुने […]

सोमवार, चैत ३, २०७६

काठमाडौं । नवलपरासी (पश्चिम) कांग्रेसका तत्कालीन कार्यबाहक जिल्ला सभापतिलाई हटाएर केन्द्रीय सभापति शेरबहादुर देउवाले आफूनिकटका नेतालाई सभापति बनाएपछि विवाद बढेको छ। जिल्ला सभापति अर्जुन पोख्रेललाई हटाएर विष्णु पौडेललाई नयाँ सभापतिको जिम्मेवारी दिइएपछि विवाद बढेको हो। […]

सोमवार, चैत ३, २०७६

काठमाडौं । काठमाडौं प्रहरीले अवैध रुपमा लुकाइराखेको आठ ट्रक सर्जिकल मास्क प्रहरीले बरामद गरेको छ । काठमाडौं सतुंगलको दुईटा घरमा रहेको गोदामबाट प्रहरीले सो मास्क बरामद गरेको हो। ती दुई गोदाममा प्रहरीले आइतबार अपरान्ह सिल […]

सोमवार, चैत ३, २०७६

हाम्रो समाजमा मानिसको सफलता भनेको अचेल रुपैयाँ पैसा कमाउनु वा धन कमाउनु भन्ने बुझिन्छ । मानिसको प्रगति उन्नतिको सूचक पनि आर्थिक आर्जन मानिन्छ । अनि ठूलो मान्छे हुन वा गर्वगर्न लायक विषयवस्तु पनि उही धन […]

आइतवार, चैत २, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क राष्ट्रका नेताहरुसँगको भिडियो कन्फ्रेन्समा सम्भावित महामारीको जोखिमलाई बुझेर त्यही अनुसारको तयारी गरेको बताएका छन्। उनले कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि नेपाल सरकारले पर्याप्त सावधानी अपनाएको पनि जानकारी […]

आइतवार, चैत २, २०७६

बुधबारे । सामाजिक कार्यमा सकृय भूमिका खेल्दै गएको जोइन्ट हेन्ड युथ सोसाइटी बुद्धशान्ति–३ झापाको पहलमा झापाका दुई जना बिरामीले निःशुल्क उपचार पाउने भएका छन् । बर्षमा दुई जना टाउको तथा नशा सम्बन्धि (न्युरो)का बिरामीलाई निशुल्क […]

आइतवार, चैत २, २०७६

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नंं.७ को वडा कार्यालय निर्माणका लागि आवश्यक जग्गा प्राप्त भएपनि हालसम्म निर्माण कार्य अघि बढ्न नसक्दा स्थानीय चिन्तत बनेका छन् । स्थानीय प्रदिप खरेल ,श्रीप्रसाद उप्रेती ,भीष्म उप्रेतीलगायतले कार्यालय निर्माण […]

आइतवार, चैत २, २०७६

धनकुटा । प्रदेश-१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार कोरोना पूर्वतयारीको लागि मंगलबारबाट मोरङको टाणी र उदयपुरको श्रीलंका टापुमा एक हजार क्षमताको क्वारेन्टाइन स्थापना गर्ने बताएका छन्। तेह्रथुमको वसन्तपुरमा आन्तरिक मामिला तथा […]

आइतवार, चैत २, २०७६

काठमाडौं । नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकले क्वारेन्टाइनमा बस्नुपर्ने नियम गएरातिदेखि लागु भएको छ। अध्यागमन विभागले कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेपछि नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागु गरेको […]

आइतवार, चैत २, २०७६

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको निमन्त्रणामा सातैवटा प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौं आएका छन् । कोरोना भाइरसको प्रभाव फैलन नदिन प्रदेश सरकारसँग समन्वय गरी एकीकृत कार्ययोजना बनाउनको लागि मुख्यमन्त्रीहरूलाई काठमाडौं बोलाइएको हो। ‘कोरोनाको भाइरसको संक्रमण फैलिन […]

आइतवार, चैत २, २०७६