२०८३ वैशाख १८ शुक्रवार , ०८:४०:५६ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

भद्रपुर । किरात मुन्धुम अध्ययन केन्द्र झापाले परम्परागत किरात संस्कृतिको संरक्षणका लागि सरोकारवालासँग आज चन्द्रगढीमा अन्तरक्रिया गरेको छ । केन्द्रका झापा अध्यक्ष रमेशकुमार राईको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष जितेन राईको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रियामा शान्तिदेवी […]

शनिवार, मंसिर १०, २०७९

भद्रपुर । झापा सदरमुकाम स्थित चन्द्रगढीको लेखनाथ चौकमा गरिएको सडक अवरोध सहमति पछि हटाइएको छ । भद्रपुर ७ र १० को सिमानामा पर्ने लेखनाथ चौकमा केही युवाहरूले सडकका खाल्डाखुल्डीका कारण उत्पन्न धुलो तथा जोखिम बढेको […]

शुक्रवार, मंसिर ९, २०७९

शिवसताक्षी । सिभिल बैंक लिमिटेड दूधे शाखाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । शिवसताक्षीको दूधेमा रहेको उक्त बैंकले १२ औं स्थापना दिवसको अवसरमा स्थानीय श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका छात्रालाई छात्रवृत्ति […]

शुक्रवार, मंसिर ९, २०७९

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०७९/०८/०८ जिल्ला झापा मेचीनगर–२ बस्ने स्व. मनमाया बस्नेत (सदस्य नं. २७८९८) का नाममा यस संस्थामा सेयर […]

शुक्रवार, मंसिर ९, २०७९

दमक । ‘सभ्य समाजको पहिचानः लैंगिक हिंसा विरुद्धको अभियान’ भन्ने नाराका साथ देशैभर आजदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । अभियान अन्तरगत दमक नगरपालिकासहित विभिन्न ३० वटा अधिकारवादी संघ–संस्थाहरुको सहकार्यमा दमकमा […]

शुक्रवार, मंसिर ९, २०७९

लमजुङ । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग वामपन्थी शक्ति एक हुनुको विकल्प नभएको बताएका छन् । उनले कांग्रेसजस्ता शक्तिले देशी विदेशीको इसारामा वाम शक्तिलाई कमजोर बनाउन खेल खेलेको संकेत पनि […]

शुक्रवार, मंसिर ९, २०७९

कनकाई । झापा क्षेत्र नं. ४ लाई आगामी ५ वर्षमा नेपालको एक उत्कृष्ट र सबैले हेर्नलायक नमूना क्षेत्रको रुपमा विकास गर्ने प्रतिनिधि सभामा नवनिर्वाचित सदस्य लालप्रसाद (एलपी) साँवाले प्रतिवद्धता गरेका छन् । नेकपा एमाले प्रदेश […]

शुक्रवार, मंसिर ९, २०७९

शिवसताक्षी । झापा क्षेत्र नं ४ (क) मा नेकपा एमालेका उम्मेद्वार राधाकृष्ण खनाल विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्दी गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेद्वार झलबहादुर मगरलाई १५७८ मतले हराउँदै खनाल विजयी भएका हुन् । […]

शुक्रवार, मंसिर ९, २०७९

शिवसताक्षी । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा आज नेकपा एमाले अध्यक्ष तथा झापा क्षेत्र नं. ५ बाट निर्वाचित केपी शर्मा ओली फरक किसिमले प्रस्तुत भएका छन् । अध्यक्ष ओलीले आफ्नो विजयी उत्सवका क्रममा […]

बिहिवार, मंसिर ८, २०७९

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मत परिणामले मुलुक अस्थिरतातर्फ धकेलिने खतरा बढेको बताएका छन् । निर्वाचनले मुलुकलाई स्थायित्व र स्थिर सरकार बनाउने […]

बिहिवार, मंसिर ८, २०७९