कचनकवल । कोभिड– १९ (नोवल कोरोना भाइरस) संक्रमणबाट बच्न नेपाली कांग्रेस कचनकवल गाउँपालिका समितिले गाउँबासीलाई पूर्णरूपमा सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ । सरकारले नागरिकको स्वास्थ्य सुरक्षाका लागि नै लगडाउन गरेको भन्दै पूर्णरूपमा पालना गर्न […]
एजेन्सी । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । चीन र इटालीलाई पछि पार्दै अमेरिकामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा अन्य देशको तुलनामा संक्रमितहरुको संख्या […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । बिहीबार राती ११ बजे प्रधानमन्त्री ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ । मुटुको चाल बढेपछि ओलीलाई […]
झापा । आज चैत १४ गते, शहीद राम थापाको ३०औं स्मृति दिवस । झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पस परिसरमा २०४६ साल चैत १४ गते उनले शहादत प्राप्त गरेको दिन । तत्कालीन पञ्चायती व्यवस्थाका समर्थकहरु र […]
काठमाडौं । चीन र युरोपपछि कोरोना भाइरसको इपिसेन्टर बनेको अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित फेला परेका छन् । अमेरिकाको जोन हकिन्स युनिभर्सिटीका अनुसार, हालसम्म अमेरिकाभर ८३ हजार ५०० मानिसमा कोरोनाको लक्षण भेटिएको छ । साढे […]
काठमाडौं । स्पेनमा रहेका चार जना नेपालीलाई कोरोना संक्रमण भएको छ । स्पेनको क्याटालोनिया क्षेत्रमा बस्दै आएका उनीहरुमा कोरोना पुष्टि भएपछि छुट्टाछुट्टै अस्पतालमा उपचार थालिएको छ । बार्सिलोनाको साग्रादा परिवारसहित बस्दै आएका एक जना नेपालीको […]
भद्रपुर । विभिन्न देशबाट स्वदेश आएका २५४ जना व्यक्तिलाई कोभिड १९ (नोवल कोरोना भाइरस) संक्रमणको आशंकामा झापाका विभिन्न क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौलागाईंले दिएको जानकारी अनुसार […]
कमल । नोवल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि कमल गाउँपालिकाले १० लाख रुपैयाको कोष स्थापना गरेको छ । गाउँपालिकाको बुधबारको बैठकले गाउँपालिका स्तरमा हुने सम्भावित जोखिम र समस्याहरुको न्यूनीकरण गर्न सहयोग पुगोस् भन्ने […]
काठमाडौं । कोरोना (कोभिड–१९) भाइरस संक्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ जारी गरेको आज (बिहीबार) तेस्रो दिन भइसकेको छ । सरकारको लकडाउन आदेशका कारण देशभरका नागरिक ‘सेल्फ क्वारेन्टाइन’ मा रहेका छन् । सडक चोक, शहर, किनमेलका […]
शिवसताक्षी । लकडाउनको समयमा भित्री बाटोमा चलपल बढेपछि गाउँलेले बाटो बन्द गरेका छन् । चोक तथा बजार सुनसान भएपनि सवारी साधान भित्र बाटो गरे चल्न थालेपछि गाउँलेले बाटो बन्द गरेका हुन् । स्थानीयले बाँसको बार […]