२०८२ पौष ५ शनिवार , १०:२०:३४ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौं । चीनको हुबेइ प्रान्तको राजधानी वुहानमा ७६ दिनपछि ‘लकडाउन’ हटाइएको छ । कोरोना (कोभिड–१९) भाइरसको उद्गम थलो बुहानमा ७५ दिनदेखिको लकडाउन बन्धनबाट मुक्त भएपछि स्थानीयले निकै स्वतन्त्रता महसुस गर्न पाएका छन् । मंगलबार लकडाउन […]

बुधवार, चैत २६, २०७६

म्याग्दी । कोराना भाइरसको सम्भावित संक्रमणबाट जोगिन म्याग्दी र बाग्लुङको सिमानामा कडाइ गरिएको छ। सीमा रहेको म्याग्दीको मंगला गाउँपालिका–५ का वडा अध्यक्ष भूपेन्द्र खत्री र बाग्लुङको ताराखोला गाउँपालिका–४ का वडा अध्यक्ष जितबहादुर खत्रीलगायत जनप्रतिनिधिहरुको संयुक्त […]

बुधवार, चैत २६, २०७६

अमेरिकामा कोरोना भाइरसले भयावह स्थिती उत्पन्न हुन थालेको छ। संक्रमणका कारण अमेरिकामा एकै दिन १९ सय ५२ जनाको ज्यान गएको छ। जोन हप्कीन्स विश्व विद्यालयको तथ्यांक अनुसार अमेरिकामा एकै दिन १ हजार ९ सय ५२ […]

बुधवार, चैत २६, २०७६

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले निजी क्षेत्रका अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिए पनि अधिकांश अस्पताल गम्भीर छैनन् । कोरोनाको त के कुरा, अन्य रोगका बिरामी पनि अस्पतालले हेर्न मानिरहेका […]

बुधवार, चैत २६, २०७६

कमल । नोवल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणको एकमात्र उपाय लकडाउनलाई पूर्णरुपमा पालना गर्नु हो भनी कमल गाउँपालिकामा आयोजित सर्वपक्षीय भेलाले निश्कर्ष निकालेको छ । सरकारले लकडाउनको समय बढाएर आगामी २०७७ साल वैशाख […]

मङ्गलवार, चैत २५, २०७६

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा रहेको क्वारेन्टाइनमा बस्नेको सख्या १५ पुगेको छ । कोरोना भाइरस संक्रमणको आशंकामा विभिन्न देशबाट नेपाल फर्किएर क्वारेन्टाइनमा बस्नेको सख्या १५ पुगेको हो । क्वारेन्टाइनमा बस्ने तीन जनाले भने १४ दिन पुरा […]

मङ्गलवार, चैत २५, २०७६

विराटनगर । प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा मंगलबार थप रु. २० लाख जम्मा भएको छ । अब कोषमा रकम दाखिला भएको परिमाण रु. ११ करोड ८५ लाख ७४ हजार ५ सय ५० जम्मा भएको […]

मङ्गलवार, चैत २५, २०७६

विराटनगर । प्रदेश १ मा वेड संख्यासँगै क्वारेन्टाइनमा बस्ने सर्वसाधारणको संख्या पनि थप भएको छ । मंगलबार क्वारेन्टाइन बेड संख्या थपिएर ४ हजार १ सय १५ पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ […]

मङ्गलवार, चैत २५, २०७६

भद्रपुर । झापा भद्रपुरका युवा उद्योगी आदित्य पराजुलीले लकडाउनका कारण उद्योग वन्द हुँदा कामविहीन भएका आफ्ना श्रमिकलाई राहतस्वरुप चामल प्रदान गरेका छन् । नोभल कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले […]

मङ्गलवार, चैत २५, २०७६

भद्रपुर । नोवेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका बेला समस्यामा परेका विपन्न समुदायलाई राहत वितरण गर्न झापाजिल्ला उद्योग संघ र रोटरी क्लव अफ भद्रपुरले सहयोग गरेको छ […]

मङ्गलवार, चैत २५, २०७६