२०८२ पौष ५ शनिवार , ०३:४८:५३ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौं । सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल छिर्न खोज्ने नागरिकबीच यस्तो संवाद दिनहुँजसो हुन्छ । भारतका विभिन्न स्थानबाट आइपुगेकाहरू अनेक बहाना बनाएर सीमा पार गर्न खोज्छन् । सुरक्षाकर्मीहरू भने कोभिड–१९ संक्रमणको जोखिमका कारण रोक्छन् […]

आइतवार, चैत ३०, २०७६

विराटनगर । प्रदेश १ मा कोरोना भए नभएको पत्ता लगाउन गरिने र्यापिड डाइग्नोष्टिक टेस्ट पनि शुरु भएको छ । यो छरितो तरिकाबाट कोरोना भए नभएको परीक्षण गर्ने विधि हो । स्वास्थ्यकर्मीले संकलन गरेको कूल ९३ […]

शनिवार, चैत २९, २०७६

काठमाडौं । आज शनिवार साँझसम्म नेपालमा नयाँ कोरोना संक्रमित नथपिएका र देशभर ८२ जना आइसोलेसनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज अपरान्ह पत्रकार सम्मेलन गर्दै मन्त्रालयले नयाँ कोरोना संक्रमित बिरामी नभेटिएको जानकारी […]

शनिवार, चैत २९, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना (कोभिड–१९) भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन तत्काल हतारमा खुल्ला नगरिने बताएका छन् । शनिबार सिंहदरबारस्थित एक्सन रूमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले हतारमा […]

शनिवार, चैत २९, २०७६

दमक । दमक नगरपालिकाको वडा नं. ९ ले शनिबार ६ वटा टोलका विपन्न परिवारलाई राहत वितरण गरेको छ । वडाले ६ टोलका १ सय बढी विपन्न परिवारलाई खाद्य सामाग्री वितरण गरेको हो । नौ नम्वर […]

शनिवार, चैत २९, २०७६

कोरोना भाइरस सङ्क्रमण पछि हुने कोभिड–१९ का बिरामीहरूमा गरिएको एउटा औषधीको प्रारम्भिक परीक्षणले ‘उत्साहजनक’ नतिजा देखाएको विवरण सार्वजनिक गरिएको छ। अमेरिकी औषधी निर्माता कम्पनी गिलियड साइन्सेसका अनुसार ५३ जना कोभिड–१९ का बिरामीमा गरिएको औषधीको परीक्षणले […]

शनिवार, चैत २९, २०७६

नयाँदिल्ली । भारतको गुजरातस्थित सुरत सहरमा कामको ज्याला माग्दै प्रदर्शन गर्ने कामदारहरु पक्राउ परेका छन् । ८० जना कामदारहरुले थुप्रै सरकारी सवारी साधन सहित तरकारी बोक्ने गाडीमा आगजनी गरिदिएका थिए । उनीहरुमध्ये अधिकांश ओडिसाका आप्रबासी कामदारहरु […]

शनिवार, चैत २९, २०७६

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या दुई सय ३९ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० जना मानिसको मृत्यु भएको छ । भारतको […]

शनिवार, चैत २९, २०७६

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन् । कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा […]

शनिवार, चैत २९, २०७६

शिवसताक्षी । लकडाउनको उल्लंघन गरी जथाभावी हिड्ने सर्वधारणलाई इलाका प्रहरी कार्यालय झिलझिले पनि कार्वाही गर्न सुरु गरेको छ । सरकारले कोराना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि गरिएको लकडानलाई उल्लंघन गर्ने शिवसताक्षीका सर्व साधाणलाई पनि […]

शनिवार, चैत २९, २०७६