विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७२ जनामा कोरोना संक्रमण भएको छ । ९७४ जनाको पीसीआर परीक्षण परीक्षण गर्दा ३६४ र ७४२ जनाको एन्टिजेन परीक्षण गर्दा २०८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास […]
कमल । वडामा रहेका युवाहरुलाई खेलकुदको माध्यमबाट अगाडी बढाउने उद्देश्यले कमल गाउँपालिका वडा नम्वर ३ मा वडा खेलकुद समिति गठन भएको छ । समिति गठनसँगै वडा कार्यालयले खेलकुद सामाग्री समेत प्रदान गरेको छ । वडा […]
भद्रपुर । पछिल्लो केही महिनायता हात्तीको उपद्रो तीब्रगतिमा बढ्दै गएपछि पूर्वोत्तर झापाका पीडितहरूले समस्याको दीर्घकालीन समाधानका लागि सरकारका ७ वटा निकायलाई आज एकसाथ ज्ञापनपत्र बुझाएका छन् । हात्ती पीडित संघर्ष समिति बुद्धशान्तिका संयोजक भवानीप्रसाद ढकालको […]
झापा । यही फागुन २१ गतेदेखि हुने पाँचौँ संस्करणको झापा गोल्डकपले तयारी सुरु गरेको छ । आज बसेको झापा गोल्डकपको कार्यसमितिको बैठकले पाँचौँ संस्करण भव्य रुपमा आयोजना गर्न मुल आयोजक समिति गठन गर्ने निर्णय गरेको […]
काठमाडौ, प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न पाँच दलीय गठबन्धन सरकारलाई दबाब दिने निर्णय गरेको छ। थापाथलीमा सोमबार बसेको एमाले केन्द्रीय कार्यालयको बैठकले आगामी वैशाखभित्रै स्थानीय तह निर्वाचन मिति घोषणा गराउन […]
काठमाडौ, पछिल्लो २४ घन्टामा देशभर थप ५ हजार २९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका विभिन्न प्रयोगशालामा १६ हजार ८८ जनाको नमुना परीक्षण गर्दा थप ५ हजार २९२ जनामा संक्रमण पुष्टि भएको हो […]
काठमाडौ, बालुवाटार र नक्सालको साँध । छिनछिनमा भिभिआइपी र भिआइपीहरुको सवारीले व्यस्त हुने एरिया । त्यही व्यस्त एरियामै ठडिएको छ, एउटा अग्लो भवन । भवनको टुप्पोलाई सगरमाथा हिमालको आकृति दिन थालिएको छ । यस्तै भवनका […]
काठमाडौं– स्थानीय तहको चुनाव सुनिश्चित भएको समाचारले सकारात्मकु बनेको सेयर बजार साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) घटेको छ। साताको पहिलो कारोबार दिन आइतबार उच्च अंकले उकालो लागेको सेयर बजार सोमबार भने घटेको हो। सोमबार […]
काठमाडौ, लामो समयदेखि जारी विवादित अमेरिकी परियोजना एमसिसीको बारेमा फेरि एकपटक बहस सतहमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसी परियोजना छिटोभन्दा छिटो संसदबाट पारित गराउने तर्कसहित अघि बढेपछि यो बहस सतहमा आएको हो । […]
काठमाडौं । नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक केन्द्रीय कार्यालय, थापाथलीमा जारी छ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा बैठक बसेको हो । एमाले विधानमा महासचिव नेतृत्वको कार्यालयमा उपमहासचिव र सचिवहरू सदस्य रहने प्रावधान छ । बैठकले […]