मेचीनगर । आरध्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेचीनगरले आफ्ना सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरेको छ । मेचीनगर ७ मदनबस्तीमा प्रधान कार्यालय रहेको संस्थाले शनिबार मेचीनगर ६ स्थित नकलबन्दामा आफ्ना सदस्यहरूलाई सहकारी शिक्षा प्रदान […]
झापा । बिर्तामोड नगरपालिकाले वडा नम्बर १ देखि ५ सम्मको जग्गा वर्गीकरणको टुंगो लगाएको छ । नगरप्रमुख तथा स्थानीय भू–उपयोग परिषद् अध्यक्ष पवित्रा महतारा प्रसाईको अध्यक्षतामा शनिबार बसेको बैठकले ५ वटा वडाको जग्गा वर्गीकरणको टुंगो […]
शिवसताक्षी । झापा शिवसताक्षी वडा नं.४ का ३ सय ७० जनाले निशुल्क आँखा जाँच गराएका छन् । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका आयोजना भएको एक दिवशीय निशुल्क आँखा शिविरमा वडा न ४ का नागरिकले निशुल्क आँखा […]
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा मतदान नगरी सबै राजनीतिक दलको प्रतिनिधित्व रहने गरी सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा चार राजनीतिक दलको मतैक्यता रहेको छ । नेकपा एमालेको नेतृत्वमा पटक पटक भएको छलफल पछि […]
शिवसताक्षी । झापा शिवसताक्षीमा रहेको सतासीधाम जेसीजले १० औ पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । आज शिवसताक्षीको दूधेमा रहेको जेसीज कभर्डहलमा एक कार्यक्रम गरी पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न […]
काठमाडौं । दुई महिना पछि सञ्चालन गर्ने गरी यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरिएको छ । माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो […]
बिर्तामोड । सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सञ्चालनका लागि बिर्तामोडका सहकारीकर्मीलाई तालिम सुरु गरिएको छ । बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको सो तालिममा ६० जना सहभागी रहेका छन् । बिर्तामोड नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका […]
मेचीनगर । मेचीनगर नगरपालिकाले एक असहाय बिरामीलाई उद्धार गरी उपचारका लागि चितवन पठाएको छ । मेचीनगर १२ स्थित आफ्नै घरमा निर्मित खोरमा थुनिएर बाँच्न बाध्य २४ वर्षीय धनकुमार राईलाई उद्धार गरी उपचारका लागि चितवन पठाएइको […]
भद्रपुर । नेपालको तराइमा पाइने रैथाने जातको मुर्राभैंसी संकटमा परिरहेको तथ्याङ्क सार्वजनिक गरेर राज्यको निकाय बसिरहेको छ । तर पनि सम्भवतः झापामा सञ्चालन गरिएको ठूलो मुर्राभैंसी फर्म राज्यको सानो सहयोगसमेत नपाएर संकटग्रस्त अवस्थामा छ । […]
झापा । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रेम आचार्यको परिवारलाई ५० लाख रुपैयाँ हाराहारीको दाबी भुक्तानी प्रदान गर्ने भएको छ । नयाँ वानेश्वरको संसद भवन अगाडि गत मंगलबार आत्मदाह गरेका आचार्यले २०७७ सालमा सन नेपालमा […]