२०८२ पौष ६ आइतवार , ०७:५३:१४ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

बिर्तामोड । झापा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेका उम्मेदवार देवराज घमिरिे निर्वाचित भएका छन् । आज साँझ सम्पन्न मतगणनाको परिणाम अनुसार २८ हजार ५९६ मत प्राप्त गरी घिमिरे विजयी भएका […]

बुधवार, मंसिर ७, २०७९

झापा । सहकारी संस्थाहरुका व्यवस्थापकहरुलाई संगठित गर्दै सहकारी अभियानलाई अग्रता प्रदान गर्ने उद्देश्यले झापामा आज कोअपरेटिभ म्यानेजर्स क्लबको तदर्थ समिति गठन भएको छ । आज दमकमा झापा जिल्ला सहकारी संघ र राष्ट्रिय सहकारी बैंकले संयुक्तरुपमा […]

बुधवार, मंसिर ७, २०७९

झापा । मंसीर ४ गते सम्पन्न निर्वाचनको मतगणना जारी छ । मतदान भएको चार दिन अपरान्ह ५ बजेसम्म प्रतिनिधिसभाका १६५ मध्ये ३३ जना उम्मेदवारहरुले विजय हासिल गरेका छन् । जसअनुसार नेपाली कांग्रेसबाट १४ जना, नेकपा […]

बुधवार, मंसिर ७, २०७९

दमक । आन्तरिक राजश्व कार्यालय दमकले उत्कृष्ट करदता तथा आफ्ना कर्मचारीलाई सम्मान गर्दै ११औं राष्ट्रिय कर दिवस आज सम्पन्न गरेको छ । २०८६ सालदेखि हरेक वर्ष मंसीर १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरी कर […]

बुधवार, मंसिर ७, २०७९

अर्जुनधारा । झापा निर्वाचन क्षेत्र नं. २(२) बाट प्रदेश सभा सदस्य पदमा नेकपा एमालेका तिलचन पाठक (चिन्तन) भारी मतान्तरले विजयी भएका छन् । नेकपा एमाले प्रदेश कमिटीका सचिवसमेत रहेका पाठकले २० हजार १८४ मत प्राप्त […]

बुधवार, मंसिर ७, २०७९

झापा । प्रतिनिधिसभा सदस्य पदमा ताप्लेजुङ जिल्लाबाट नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई विजयी भएका छन् । प्रतिनिधिसभाका लागि ताप्लेजुङ जिल्लामा एउटामात्र निर्वाचन क्षेत्र छ । सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतले […]

बुधवार, मंसिर ७, २०७९

झापा । मंसीर ४ मा भएको निर्वाचनको मतगणना चलिरहँदा झापा निर्वाचन क्षेत्र नं. ५ को हालसम्मको मत परिणाम भर्खरै सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त आधिकारिक तथ्याङ्कअनुसार प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार केपी शर्मा […]

बुधवार, मंसिर ७, २०७९

भद्रपुर। दोस्रो पटकको प्रयासमा झापा क्षेत्र नम्बर ३ (१) मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । २०७४ को आम निर्वाचनमा उनी एमालेका बसन्त बानियाँसँग पराजित भएका थिए भने अहिले राजवंशीले बानियाँलाई […]

बुधवार, मंसिर ७, २०७९

झापा । मंसीर ४ मा भएको निर्वाचनको मतगणना चलिरहँदा झापा निर्वाचन क्षेत्र नं. २ अन्तरगत प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । नेकपा एमालेका प्रदेश कमिटी सदस्यसमेत रहेका प्रदेशसभा सदस्य पदका उम्मेदवार […]

बुधवार, मंसिर ७, २०७९

झापा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यतर्फः देवराज घिमिरे (सूर्य) १६,६२९ ।। भद्रप्रसाद नेपाल (क्रस खुकुरी) १५,४८८ ।। हरिकुमार राना (हसिया हथौडा) ८,३५४ ।। रुद्रप्रसाद गिरी (घण्टी) ४,८१७ ।। बदर मत ३,०८३ ।। गणना भएको मतसंख्या […]

बुधवार, मंसिर ७, २०७९