२०८२ पौष ७ सोमवार , ०१:१९:४६ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

भद्रपुर। जिल्ला सदरमुकाम भद्रपुरमा आज लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्बन्धमा अन्तरक्रिया गरिएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख विश्व बरालको प्रमुख आतिथ्यमा उक्त अन्तरक्रिया भएको हो […]

मङ्गलवार, मंसिर १३, २०७९

अर्जुनधारा । यहाँस्थित कालिस्थानमा रहेको कालिकापीठको १८औं वार्षिक अनुष्ठानको अवसर पारेर आयोजना गर्न लागिएको एकादश दिवसीय विराट महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । पूर्वको सिद्ध शक्तिपीठ कालिकापीठ कालिस्थानमा वार्षिक उत्सवको अवसर पारेर श्रीमद्स्कन्ध महापुराण […]

मङ्गलवार, मंसिर १३, २०७९

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको यही मंसिर ४ गते सम्पन्न मतदानको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ आज साँझसम्म ९८ लाख आठ हजार नौ सय २७ मत गणना सम्पन्न […]

मङ्गलवार, मंसिर १३, २०७९

शिवसताक्षी । झापा शिवसाक्षीमा दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई विदाई गरिएको छ । विद्यालयका विद्यार्थीहरुले प्रधानाध्यापक कालीप्रसाद रिजाललाई विदाई गरेका हुन् । प्रअ. रिजालको अनिवार्य अवकाश भएपछि विद्यार्थीहरुले आज एक कार्यक्रम […]

मङ्गलवार, मंसिर १३, २०७९

झापा । निवेदकलाई हक हस्तान्तरण नगरेको भनी विगत ११ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधिन मुद्दा किनारा नलाग्दै दीपज्योति एजुकेशन फाउण्डेसन प्रालिको नाममा रहेको जमिनका स्थायी संरचनाहरु भत्काउँदै जमिन खण्डीकरण (प्लटिङ) गरिरहेको पाइएको छ । अर्जुनधारा नगरपालिका […]

मङ्गलवार, मंसिर १३, २०७९

उदयपुर । उदयपुर– १ को मतगणना यथास्थिति मै पुनः सुरु भएको छ । सो क्षेत्रमा तीनदेखि मतगणना रोकिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशन अनुसार मंलबार बिहानबाट पुनः गणना सुरु गरिएको […]

मङ्गलवार, मंसिर १३, २०७९

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले मेयर पकेट कार्यक्रम अन्तर्गत बाख्रापालन तथा बंगुरपालनका लागि आवेदन दिने महिला कृषक समूहहरुको अनुगमन गरेकी छन् । उनले मेयर पकेट कार्यक्रम अन्तर्गत रहेका ग्रामीण महिला बाख्रा […]

मङ्गलवार, मंसिर १३, २०७९

झापा । झापामा समानुपातिक तर्फसमेत एमाले सबैभन्दा पहिलो दल बनेको छ । ५ प्रतिनिधिसभा र १० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको झापामा एमालेले १ लाख २७ हजार, ७८० मत ल्याएर पहिलो पार्टी बनेको छ । प्रत्यक्षमा […]

सोमवार, मंसिर १२, २०७९

शिवसताक्षी । झापाको शिवसताक्षीमा ८ विपन्न परिवारका महिलाहरुलाई सम्मान गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. २ र ३ का ८ महिलालाई ३१ औं लैंगिक हिंसा विरुद्धको अभियानका क्रममा न्यानो कपडा (सुईटर) प्रदान गरेको सम्मान […]

सोमवार, मंसिर १२, २०७९

दोहा । कतार विश्वकपमा क्यामरुन र सर्बियाबीचको खेल बराबरीमा टुङ्गिएको छ । समूह ‘जी’ अन्तर्गत सोमबारको खेलमा दुई टोलीले ३–३ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेपछि क्यामरुनले फिफा विश्वकप अन्तर्गतसमूह ‘जी’ […]

सोमवार, मंसिर १२, २०७९